दैनिक समाचारदाता
राजविराज, २९ मंसिर ।
राजविराजमा जारि बृहत पुस्तक प्रर्दशनीको सोमवार राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले अवलोकन गरेकी छिन् ।
साझा प्रकाशनद्वारा आयोजित पुस्तक प्रदर्शनीको अवलोकन गर्दै उनले पठन संस्कृतीको विकास र पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपुर्ण हुने बताए ।
सो क्रममा उनले यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्नूपर्नेमा जोड दिदै पढ्ने बानीको विकास गर्नु पर्ने औल्याइन् । बैकल्पिक साधनको बढदो प्रयोग संगै पुस्तक र पत्रपत्रिकाका पाठक घटन थालेको भन्दै उनले हाम्रा विशिष्ट सम्पदा र दबिएर रहेको बौद्धिक सम्पतीको संरक्षणका लागी पनि यस्ता प्रर्दशनी आवश्यक रहेको बताईन ।
पुस १ गते सम्म चल्ने प्रर्दशनीमा विभिन्न विद्याको २ हजार ६ सय भन्दा बढी शिर्षकका पुस्तक राखिएका छन । उक्त पुस्तकमा २० देखी ४० प्रतिशत सम्म छुटको व्यवस्था मिलाइएको आयोजक साहित्यीक संस्था साझा प्रकाशनले जनाएको छ ।
पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपूर्ण ः कावा मेयर परवीन
सारांश
- साझा प्रकाशनद्वारा आयोजित पुस्तक प्रदर्शनीको अवलोकन गर्दै उनले पठन संस्कृतीको विकास र पठनशैलीको निरन्तरताका लागी पुस्तक प्रर्दशनी महत्वपुर्ण हुने बताए ।
- सो क्रममा उनले यस्ता कार्यक्रमलाई सबैले सहयोग गर्नूपर्नेमा जोड दिदै पढ्ने बानीको विकास गर्नु पर्ने औल्याइन् ।
- बैकल्पिक साधनको बढदो प्रयोग संगै पुस्तक र पत्रपत्रिकाका पाठक घटन थालेको भन्दै उनले हाम्रा विशिष्ट सम्पदा र दबिएर रहेको बौद्धिक सम्पतीको संरक्षणका लागी पनि यस्ता प्रर्दशनी आवश्यक रहेको बताईन ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया