दैनिक समाचारदाता
राजविराज, ३१ असार ।
पूर्व सिंचाई मन्त्री उमेश कुमार यादवले बाढीबाट अति प्रभावित तिलाठी कोइलाडीका जनतालाई राहतकालागि तिलाठी कोइलाडी गाउँपालिकाको विपद् ब्यवस्थापन कोषमा २५ हजार १ सय ५५ रुपैयाँ जम्मा गरेका छन् ।
पूर्व सिंचाई मन्त्री यादवले मंगलबार गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झालाई नगद हस्तान्तरण गरेका हुन् ।
यसअघि प्रदेश नं. २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो पारिश्रमिक तथा भत्ताबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेका थिए ।
पूर्वमन्त्रीद्वारा सहयोग रकम हस्तान्तरण
सारांश
- पूर्व सिंचाई मन्त्री यादवले मंगलबार गाउँपालिकाका विपद् जोखिम न्युनीकरण अधिकृत राजेश कुमार झालाई नगद हस्तान्तरण गरेका हुन् ।
- यसअघि प्रदेश नं.
- २ का कृषिमन्त्री शैलेन्द्र प्रसाद साहले आफ्नो पारिश्रमिक तथा भत्ताबाट एक लाख रुपैयाँ कोषमा जम्मा गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया