अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि

राजविराज राजविराज
|
मंगलबार, पौष २७, २०७८
|
|
४० पटक हेरिएको
Shares
अस्पतालका चिकित्सकमा कोरोना संक्रमणको पुष्टि

सारांश

  •     चिकित्सक नै संक्रमित भएपछि उपचारका लागि भर्ना भएका बिरामीसँगै स्थानियमा पनि त्रास फैलिएको छ ।
  •       जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षिय एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो ।
  • योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई पुगेको छ ।

दैनिक समाचारदाता
राजविराज, २७ पुस । 
    गजेन्द्र नारायण सिंह अस्पताल राजविराजका एक चिकित्सकमा कोरोना संक्रमणको पुष्टि भएको छ ।
    चिकित्सक नै संक्रमित भएपछि उपचारका लागि भर्ना भएका बिरामीसँगै स्थानियमा पनि त्रास फैलिएको छ । 
    जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अस्पतालको इमरजेन्सी विभागमा कार्यरत ३९ वर्षिय एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या दुई पुगेको छ । 
    दुई दिनअघि भारतीय सीमासँग जोडिएको तिलाठी कोइलाडीकी एक ६० वर्षिय महिलामा कोरोना संक्रमणको पुष्टि भएको थियो । संक्रमित दुबैजना स्वास्थ्यकर्मीको सम्पर्कमा होमआइसोलेशनमा रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
झा दम्पत्तिको अवस्था पत्ता लगाउन गृहमन्त्रीलाई ज्ञापन
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
पुर्नोत्थानशिलता विश्लेषण तथा जिविकोपार्जन सम्बन्धी गोष्ठी सम्पन्न
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
रुपनीमा शिवशनि मन्दिरको शिलान्यास
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
वेपत्ता उपाध्यायको अवस्था  पत्ता लगाईदिन आग्रह
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
दाजुभाईको एउटै चितामा अन्त्येष्टी शोकमा बजार र विद्यालय बन्द, गाउँभर चुलो बलेन्
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
सप्तरीका सुनिता र अनवर भारतमा सम्मानित
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
तरुण दलको कुनै समिति नरहेको र नेविसंघको अध्यक्षमा घनानन्द नै रहेको काँग्रेसको प्रष्टोक्ती
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान
१ सय ५३ हरवा चरवा परिवारलाई राहत प्रदान
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित 
राष्ट्रिय भारोत्तोलनमा पदक जित्ने कान्छी खेलाडी सम्मानित 
फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु
फोरम नेपालको मधेश प्रदेश समितिको अधिवेशन सुरु