आगलागिमा लाखौंको क्षति

राजविराज राजविराज
|
मंगलबार, श्रावण ९, २०८०
|
|
२२ पटक हेरिएको
Shares
आगलागिमा लाखौंको क्षति

सारांश

  •     स्थानिय मो.
  • हसमतको घरमा विधुतको तार सट भई अचानक आगलगि हुँदा लत्ताकपडा, अन्नखाधान्न लगायत गरि ७ लाख १९ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ ।
  •       ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीको टोलि, स्थानिय बासी र प्रहरीको सहयोमा उक्त आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।
    सप्तरीको बोदेबर्साईन नगरपालिका ३ सारसर टोलमा सोमबार विद्युत सट भई आगलागि हुँदा लाखौं मुल्य बरारबको क्षति भएको छ । 
    स्थानिय मो. हसमतको घरमा विधुतको तार सट भई अचानक आगलगि हुँदा लत्ताकपडा, अन्नखाधान्न लगायत गरि ७ लाख १९ हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । 
    ईलाका प्रहरी कार्यालय बोदेबर्साईन सप्तरीको टोलि, स्थानिय बासी र प्रहरीको सहयोमा उक्त आगो नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?