हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा

राजविराज राजविराज
|
बिहिबार, बैशाख २६, २०७६
|
|
४९ पटक हेरिएको
Shares
हराएकी बालिका फेला पारी अभिभावकलाई जिम्मा

सारांश

  •     सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने रामदेव यादवकी १४ वर्षिया छोरी रम्भा कुमारी यादव बैशाख १३ गतेदेखी आफ्नै घरबाट हराएकी थिइन् ।
  •       उनी कोही कसैलाई जानकारी नदिई हिडेको र निज घर फर्की नआई हराई बेपता भएकोले खोजतलास गरी पाउँ भनि उनका वुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलियासहित निबेदन दिएका थिए ।
  •       सोही निवेदन र हुलियाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा निज बालिका राजबिराज वडा नं.

दैनिक समाचारदाता
राजविराज, २६ बैशाख । 
    दुई सातादेखी हराइरहेकी एक बालिकालाई फेला पारि प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । 
    सप्तरीको राजगढ गाउँपालिका ६ बस्ने रामदेव यादवकी १४ वर्षिया छोरी रम्भा कुमारी यादव बैशाख १३ गतेदेखी आफ्नै घरबाट हराएकी थिइन् । 
    उनी कोही कसैलाई जानकारी नदिई हिडेको र निज घर फर्की नआई हराई बेपता भएकोले खोजतलास गरी पाउँ भनि उनका वुवाले जिल्ला प्रहरी कार्यालय सप्तरीमा हुलियासहित निबेदन दिएका थिए । 
    सोही निवेदन र हुलियाको आधारमा प्रहरीले खोजतलास गर्दै जाँदा निज बालिका राजबिराज वडा नं. ८ पुलचौकस्थितबाट बैशाख २४ गते फेला परेको प्रहरीले जनाएको छ । 
    सो दिनदेखी बालिका जिल्ला प्रहरी कार्यालय सप्तरीको संरक्षणमा रहेकोमा बिहीबार उनलाई बाबु र आमाको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
माओवादी केन्द्रमा तीन दर्जन भन्दा वढी प्रवेश
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
समस्या समाधानका साटो उपेक्षा ग¥यो ः द्वन्दपीडित
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
रेणु यादवले फोरमको सम्पूर्ण जिम्मेवारीबाट दिइन् राजीनामा
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
प्रअ र अध्यक्षमाथी कारवाहीको माग गर्दै विद्यार्थाीद्वारा नगरपालिका कार्यालयमा ढुंगामुढा र जिप्रका घेराउ
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
कार्यालयहरुको सेवा भ्रष्टाचाररहित बनाईनु पर्नेमा जोड
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
एकै वडाका तीन बालिकाको डुबेर मृत्यु 
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
पोर्ताहामा पारा भेटेरिनरीद्वारा पशु स्वास्थ्य शिबिर
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
सप्तरी काँग्रेसद्वारा सांसद चौधरीलाई अनुशासनको कारवाही गर्न माग 
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
भारत्तोलनमा सप्तरीको वर्चस्व, आठौं राष्ट्रिय खेलकुदका लागि प्रदेश २ का भारत्तोलनको खेलाडी छनौट
न्यायका लागि अदालतै अगाडी धर्ना
न्यायका लागि अदालतै अगाडी धर्ना

छुटाउनुभयो कि ?

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

जेनजी आन्दोलनको एक वर्ष पुरा,  सप्तरीमा भौतिक संरचनाको पुननिर्माणको काम अघि बढ्न सकेन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन

आमसञ्चार र मिडिया काउन्सिलद्वारा भावी योजनाहरु बारे सुझाव संकलन