पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 

राजविराज राजविराज
|
शनिबार, बैशाख ९, २०८०
|
|
२१ पटक हेरिएको
Shares
पुनः एक महिला झुण्डिएको  अवस्थामा फेला 

सारांश

  •     जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न.
  • ५ भाटिन वस्ने ओम प्रकाश पँडितकी २५ वर्षिया श्रीमती यशोदा पँडित झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।
  •       प्रहरीका अनुसार उनीह आफ्नै घरको बासँको धरीनमा नाईनलको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा खबर प्राप्त भएको थियो ।

दैनिक समाचारदाता
राजविराज, ९ बैशाख । 

    सप्तरीमा एक महिला शुक्रबार आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी छिन् । 
    जिल्लाको बोदेबरसाईन नगरपालिका वडा न. ५ भाटिन वस्ने ओम प्रकाश पँडितकी २५ वर्षिया श्रीमती यशोदा पँडित झुण्डिएको अवस्थामा फेला परेकी हुन् । 
    प्रहरीका अनुसार उनीह आफ्नै घरको बासँको धरीनमा नाईनलको डोरीले पासो लगाई झुण्डीएको अवस्थामा खबर प्राप्त भएको थियो । 
    यो सँगै जिल्लामा दुई महिनाको अवधीमा विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या २५ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार चालु आ.ब. २०७९÷८० को हालसम्मको अवधीमा भने विष सेवन र झुण्डिएर आत्महत्या गर्नेको संख्या ८४ पुगेको छ । गत आर्थिक वर्ष ०७८÷०७९ मा विष सेवन तथा झुण्डिएर १ सय ३६ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङ्कले देखाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
काँग्रेस सप्तरीको सभापति पदका लागि १३ जना आकांक्षी
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
नेकपा प्रचण्ड–नेपाल समुहले  प्रधानमन्त्रीलाई बुझायो विरोध–पत्र
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
आइरन ट्यवलेट बितरण सम्बन्धी जानकारी 
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
सिटिजन्स बैंकका ग्राहकहरुले  किङ्गसलाउञ्जमा विशेष छुट पाउने
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
ऐतिहासिक परिवर्तन र उपलब्धी जोगाउने जिम्मा मधेश प्रदेश कै हो ः कार्यवाहक अध्यक्ष श्रेष्ठ
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
सप्तरीको अग्नीसाईर कृष्णाशवरणमा उच्च  प्रविधिसहितको आयुर्वेद औषधालय संचालनमा
दलित समुदाय माथि छुवाछुत कायम रहेसम्म समृद्ध नेपाल हुनसक्दैन ः मुख्यमन्त्री राउत 
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
चर्को बिरोधपछि हटिया–गुद्रिको ठेक्का रद्द, खुल्ला डाक बढाबढबाट ठेक्का लगाउने निर्णय
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
स्व. गजेन्द्र नारायण सिंहलाई सम्झिदै  निर्वाचित पदाधिकारीलाई सम्मान 
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते 
कारले मोटरसाइकललाई ठक्कर  दिदा पत्रकार कर्ण घाइते