काठमाडौं÷नेपाल प्रहरीका बहालवाला डीआईजी सुशील भण्डारीको शनिबार भएको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
बा ३ च २८७ नम्बरको जीप काभ्रे जिल्लाको मण्डनदेउपुर नगरपालिका ६ ढकालथोकमा दुर्घटना भएको हो ।
दुर्घटनामा परी रेडियो गौरवका पत्रकार जीवन पराजुली र ट्रेड युनियन कांग्रेसका प्रदेश ३ संयोजक विनोद कार्कीको पनि मृत्यु भएको छ ।
पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
सोही दुर्घटनामा अन्य तीन जना गम्भिर घाइते भएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
सवारी दुर्घटनामा डिआइजी भण्डारी र पत्रकार पराजुलीसहित तीनको मृत्यु
सारांश
- पराजुली र कार्कीको घटनास्थलमै मृत्यु भएको हो भने डीआईजी भण्डारीको उपचारको लागि धुलिखेल अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।
- सोही दुर्घटनामा अन्य तीन जना गम्भिर घाइते भएका छन् ।
- उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया