दैनिक समाचारदाता
राजविराज, ४ जेठ ।
सामुदायिक सेवा केन्द्र सप्तरीको अध्यक्षमा धिरेन्द्रकुमार दास निर्विरोध निर्वाचित भएका छन् । दासको अध्यक्षतामा बिहीबार १५ सदस्यीय नयाँ कार्यसमिति समेत गठन भएको छ ।
शाखाको उपाध्यक्षमा बबिताकुमारी देब, सचिवमा संजय कुमार शर्मा, सहसचिवमा संजयकुमार साह र कोषाध्यक्षमा भोलानाथ चौधरी निर्वाचित भएको निर्वाचन संयोजकमनोहर पोखरेलले जानकारी दिएका छन् ।
यसैगरी सदस्यहरुमा एनेश्वर दास, जुगलकिसोर मुखिया, दिलिपकुमार दास, देबानन्द चौधरी, नारायण साहु रौनियार, नेत्र कुमार दास, पंकजकुमार सरकार, मुकेश कुमार यादव, सेराज अन्सारी र ज्ञानु देबी भट्टराई निर्विरोध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
राजविराजमा गत वैशाख २३ गते मधेस प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले पाँचौ साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए ।
समुदायमा मेलमिलापको माध्यमबाट शान्ति स्थापना गर्न भूमिका निर्वाह गर्दै आएको सामुदायिक सेवा केन्द्रले जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ । सामुदायिक सेवा केन्द्र सप्तरीमा २ सय ४८ जनाआजिवन सदस्य रहेका छन् ।
सामुदायिक सेवा केन्द्र सप्तरीको अध्यक्षमा दास निर्विरोध
सारांश
- शाखाको उपाध्यक्षमा बबिताकुमारी देब, सचिवमा संजय कुमार शर्मा, सहसचिवमा संजयकुमार साह र कोषाध्यक्षमा भोलानाथ चौधरी निर्वाचित भएको निर्वाचन संयोजकमनोहर पोखरेलले जानकारी दिएका छन् ।
- यसैगरी सदस्यहरुमा एनेश्वर दास, जुगलकिसोर मुखिया, दिलिपकुमार दास, देबानन्द चौधरी, नारायण साहु रौनियार, नेत्र कुमार दास, पंकजकुमार सरकार, मुकेश कुमार यादव, सेराज अन्सारी र ज्ञानु देबी भट्टराई निर्विरोध भएको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।
- राजविराजमा गत वैशाख २३ गते मधेस प्रदेशका शिक्षा, विज्ञान प्रविधि तथा वाणिज्य मन्त्री महेशकुमार यादवले पाँचौ साधारण सभा तथा अधिवेशनको उद्घाटन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया