दैनिक समाचारदाता
राजविराज, २७ कात्तिक ।
सप्तरी प्रहरीले जिल्लाको विभिन्न स्थानहरुबाट ५ सय लागु औषध गाँजाका बोटहरु फडानी गरि नष्ट गरेको छ ।
सामुदायिक प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरीले खडक नगरपालिका ६ बिरपुर, हनुमाननगर कंकालिन नगरपालिका १ र ३, अग्निसाईर कृष्णसावरण गाउँपालिका २ ईटहर्वा टोलस्थितमा लगाईएको अवैध लागु औषध गाँजाको ५ सय बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ ।
ईलाका प्रहरी कार्यालय कल्यानपुर, ईप्रका भारदह र ईप्रका महुलीबाट खटेको प्रहरी टोलीले ती स्थानहरुमा लगाइएको गाँजाका बोटहरु जनप्रतिनिधि तथा स्थानिय व्यक्तिको रोहबरमा जलाएर नष्ट गरेको जनाएको छ ।
पाँच सय गाँजाका बोटहरु फडानीपछि नष्ट
सारांश
- सामुदायिक प्रहरी साझेदारी अवधारणा कार्यक्रम अन्तर्गत प्रहरीले खडक नगरपालिका ६ बिरपुर, हनुमाननगर कंकालिन नगरपालिका १ र ३, अग्निसाईर कृष्णसावरण गाउँपालिका २ ईटहर्वा टोलस्थितमा लगाईएको अवैध लागु औषध गाँजाको ५ सय बोटहरु फडानी गरी नष्ट गरेको जनाएको छ ।
- ईलाका प्रहरी कार्यालय कल्यानपुर, ईप्रका भारदह र ईप्रका महुलीबाट खटेको प्रहरी टोलीले ती स्थानहरुमा लगाइएको गाँजाका बोटहरु जनप्रतिनिधि तथा स्थानिय व्यक्तिको रोहबरमा जलाएर नष्ट गरेको जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
चुनावी मिति तय भएसँगै उद्योगी व्यवसायीमा चुनावी सरगर्मी बढ्यो
शिक्षा र स्वास्थ्य क्षेत्रका लागि ट्रष्ट बनाउन जग्गादानसंगै निजी खर्चमै निर्माण
मोटरसाइकल दुर्घट्नामा दुईको मृत्यु
ब्राउन सुगरसहित यूवक पक्राउ
‘ज्वाइन्ट अपरेसन सेल’ ले प्रदर्शनका क्रममा भिडलाई उक्साउने कार्यमा संलग्न दशजनालाई नियन्त्रणमा लियो
सप्तरीको दुबै पालिकाबाट निषेधाज्ञा हटाइयो, बजार पुरानै लयमा फर्किन थाल्यो
घटनाको सत्यतथ्य छानविनका लागि उच्चस्तरीय न्यायिक छानवीन समिति गठन हुनुपर्छ ः डा. यादव
प्रतिक्रिया
० प्रतिक्रिया