मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  

राजविराज राजविराज
|
शुक्रबार, माघ १२, २०८०
|
|
५५ पटक हेरिएको
Shares
मधेस प्रदेशबाट ढुङ्गाना र चौधरी निर्वाचित  

सारांश

  •     नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भएका हुन् ।
  •       निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गरे ।
  • प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गरे ।

दैनिक समाचारदाता
जनकपुरधाम, १२ माघ ।

    राष्ट्रियसभा सदस्य निर्वाचन २०८० अन्तर्गत मधेस प्रदेशबाट दुई पदका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनतर्फका दुवै उम्मेदवार विजयी भएका छन् । 
    नेपाली कांग्रेसका उम्मेदवार आनन्दप्रसाद ढुङ्गाना र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार पूजा चौधरी निर्वाचित भएका हुन् । 
    निर्वाचन अधिकृत चित्रबहादुर गुरुङले ढुङ्गानाले प्रदेशसभाबाट ६७ र पालिकाबाट दुई सय एक मत प्राप्त गरे । प्रदेशसभा सदस्यको मतभार ५३ का आधारमा तीन हजार पाँच ५१ र पालिकाको १९ का आधारमा तीन हजार आठ १९ गरी ढुङ्गानाले जम्मा सात हजार तीन ७० मत प्राप्त गरे । 
    त्यसैगरी, चौधरीले प्रदेशसभाबाट ७६ र पालिकाबाट दुई सय पाँच मत गरी जम्मा सात हजार नौ सय २३ मतभार प्राप्त गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
तिलाठीको सकरपुरामा आगलागि हुँदा चार घरसहित ७ तोला सुन र २ किलो चाँदी जलेर नष्ट हुँदा ३३ लाख ७० हजार मुल्य बराबरको क्षति 
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
अस्पतालमा कोरोनाबाट बचाउन छैन सुरक्षाको व्यवस्था
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
महिला क्रिकेट प्रिमियर लिगमा खडकद्वारा राजबिराज पराजित
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
भारोत्तोलन संघ सप्तरीको अध्यक्षमा पुन्तिलाल चयन 
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
कारागारमा बन्दी जिवन विताईरहेका एक कैदीको मृत्यु
वर्षाले चिकित्सक बस्ने भवनको भ¥याङ्ग भत्काएपछि …
टेलिभिजन र प्रस्तोतालाई कारवाहीको माँग
समस्यै समस्याले जेलिएको राजविराज कारागार
समस्यै समस्याले जेलिएको राजविराज कारागार
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
विद्यालय र क्याम्पसमा लागुऔषध र  साइबर अपराध बारे प्रशिक्षण दिँदै प्रहरी 
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना
कानुन व्यवसायीलाई सम्मान गर्ने उद्देश्यले बाबुआमाको सम्झनामा पूर्वक्याम्पस प्रमुख पोखरेलद्वारा अक्षयकोष स्थापना