पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश

राजविराज राजविराज
|
मंगलबार, पौष १, २०८२
|
|
१९ पटक हेरिएको
Shares
पूर्व महाप्रबन्धक मेहता र  समाजसेवी यादव काँग्रेसमा प्रवेश

सारांश

  •     राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुबै जनालाई पार्टीमा प्रवेश गराइएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए ।
  •       नवप्रवेशी दुबै जनालाई जिल्ला अध्यक्ष रामदेव साह, विघठित प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य दिनेश कुमार यादव, पूर्व मन्त्री तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला सचिव सनत मण्डल लगायतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।
  •       कार्यक्रममा काँग्रेसका क्षेत्रिय सभापति भोगेन्द्र यादव, नगर सभापति आनन्द झा, नगर उपसभापति अनिल यादव, युवा नेता शम्भुलाल देव, समिर झा लगायतको उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १ पुस । 

    नेशनल टे«डिङ लि. का पूर्वमहाप्रबन्धक सत्यनारायण मेहता र समाजसेवी प्रमोद यादव मंगलबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । 
    राजविराजस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा आयोजित एक कार्यक्रमबीच दुबै जनालाई पार्टीमा प्रवेश गराइएको पार्टीका जिल्ला सचिव सनत मण्डलले जानकारी दिए । 
    नवप्रवेशी दुबै जनालाई जिल्ला अध्यक्ष रामदेव साह, विघठित प्रतिनिधिसभा सदस्य तथा केन्द्रिय सदस्य दिनेश कुमार यादव, पूर्व मन्त्री तेजुलाल चौधरी, संविधानसभा सदस्य रन्जित कर्ण, जिल्ला सचिव सनत मण्डल लगायतले फुलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । 
    कार्यक्रममा काँग्रेसका क्षेत्रिय सभापति भोगेन्द्र यादव, नगर सभापति आनन्द झा, नगर उपसभापति अनिल यादव, युवा नेता शम्भुलाल देव, समिर झा लगायतको उपस्थिति रहेको थियो ।   
    दुबै जना सप्तरीको तिरहुत गाउँपालिका वासिन्दा हुन् । मेहता वडा नं. ५ लोहजरा निवासी हुन् भने यादव वडा नं. ४ डिमनका बासिन्दा हुन् । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिष्णु महायज्ञको धोजारोहन
बिष्णु महायज्ञको धोजारोहन
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बदलिएको काँग्रेसले सबैलाई सम्मान गर्छ ः काँग्रेस उपसभापति शर्मा
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
बिक्रिका लागि राखिएको लागु  औषधसहित कारोवारी पक्राउ
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
प्रशासन कार्यालयका संक्रमित एक कर्मचारीको मृत्यु
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
कक्षा ३ सम्मका विद्यार्थीका लागि जाइका आइबिएसई परियोजना संचालनमा आउँदै
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
गर्भ फाल्न नमानेपछी विषादी खुवाएर भ्रुण हत्या
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
भन्सार छलिका सामानसहित दुई मोटरसाइकल र आधा दर्जन साइकल प्रहरी नियन्त्रणमा 
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
सहकारीलाई बैंकहरुसँग प्रतिष्पर्धा  गर्न तयार रहन आग्रह
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
जिल्ला अदालतको फैसला उच्चद्वारा सदर छलेर फैसला गरेको पीडितको आरोप
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन
किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध यूवाहरुको प्रदर्शन