अपाङ्गता भएका ब्यक्तिलाई जलवायु न्याय सम्बन्धी तालिम

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, आश्विन २३, २०८३
|
|
१० पटक हेरिएको
Shares
अपाङ्गता भएका ब्यक्तिलाई जलवायु न्याय सम्बन्धी तालिम

सारांश

  • युरोपियन युनियन र सिविएम आयरल्याण्डको सहयोगमा समावेशी अपाङ्ग संघको आयोजनामा सञ्चालित सो तालिममा अपाङ्गता, जलवायु परिवर्तन, जलवायु न्याय, स्थानीय सरकारको भूमिका जस्ता बिषयहरुमा प्रशिक्षण गरिने संस्थाका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए ।
  • जलवायु परिवर्तनका कारण अपाङ्गता भएका ब्यक्तिहरुको जोखिम न्युनीकरण गर्न, जोखिमबाट जोगिने उपायहरुको बारेमा जानकारी गराउने, पूर्व सूचनाका माध्यमहरुको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका आर्थिक प्रशासन प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।
  • अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधी, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिकाको महिला बालबालिका शाखा र विपद् शाखाबाट सो तालिममा प्रतिनिधित्व रहेको अध्यक्ष झाले बताए ।
दैनिक समाचारदाता
राजविराज, २३ असोज । 
अपाङ्गता भएका ब्यक्तिहरुलाई विपद्बाट हुने जोखिमलाई न्युन गर्ने उद्देश्यले राजविराजमा अपाङ्गता समावेशी जलवायु परिवर्तत तथा जलवायु न्याय सम्बन्धी शुक्रबारदेखी दुई दिने तालिम सञ्चालन गरिएको छ ।
युरोपियन युनियन र सिविएम आयरल्याण्डको सहयोगमा समावेशी अपाङ्ग संघको आयोजनामा सञ्चालित सो तालिममा अपाङ्गता, जलवायु परिवर्तन, जलवायु न्याय, स्थानीय सरकारको भूमिका जस्ता बिषयहरुमा प्रशिक्षण गरिने संस्थाका अध्यक्ष सतिशचन्द्र झाले जानकारी दिए ।
जलवायु परिवर्तनका कारण अपाङ्गता भएका ब्यक्तिहरुको जोखिम न्युनीकरण गर्न, जोखिमबाट जोगिने उपायहरुको बारेमा जानकारी गराउने, पूर्व सूचनाका माध्यमहरुको बारेमा जानकारी गराउने उद्देश्यले तालिमको आयोजना गरिएको संस्थाका आर्थिक प्रशासन प्रमुख नरेशकुमार चौधरीले जानकारी दिए ।
अपाङ्गताको क्षेत्रमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधी, राजविराज नगरपालिका, तिलाठी कोईलाडी गाउँपालिकाको महिला बालबालिका शाखा र विपद् शाखाबाट सो तालिममा प्रतिनिधित्व रहेको अध्यक्ष झाले बताए ।
सो तालिममा तिलाठी कोईलाडी गाउँपालिकाका विपद् सम्पर्क ब्यक्ति राजेश कुमार झाले सहजीकरण गर्नुहुने बताइएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

निवर्तमान अध्यक्ष चौधरीले लगाएका आरोप निराधार,  योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको वर्तमान अध्यक्ष यादवको दाबी

निवर्तमान अध्यक्ष चौधरीले लगाएका आरोप निराधार,  योजनाबद्ध तरीकाबाट असहयोग गर्दै आएको वर्तमान अध्यक्ष यादवको दाबी

बिदेश्वर यादव (विक्की) द्वारा जसपा नेपाल परित्याग

बिदेश्वर यादव (विक्की) द्वारा जसपा नेपाल परित्याग

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष सुरक्षा योजना

चाडपर्वलाई लक्षित गर्दै सुरक्षा व्यवस्था चुस्त बनाउन विशेष सुरक्षा योजना

सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

सदा बस्तीका तीन परिवारले आफन्त जिवित्तै फर्केर आउने आश अझै मारेका छैनन्

४८ किलो लागुऔषध गाजा बरामद

४८ किलो लागुऔषध गाजा बरामद

समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र

समग्र विकासका आधारसहित १६ बुदे माग तथा सुझाव राख्दै गाउँपालिकालाई बुझाइए ज्ञापनपत्र

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

सप्तरीबाट हराइरहेका एक बालक र दुई बालिकाको नयाँ दिल्लीबाट उद्धार 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र 

संघीयतामैत्री मिडिया कानुन निर्माणका लागि प्रदेशका सञ्चार नेतृत्वद्वारा संचारमन्त्रीलाई सुझावपत्र