इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई

राजविराज राजविराज
|
बिहिबार, पौष १७, २०८२
|
|
२७ पटक हेरिएको
Shares
इन्डो–नेपाल क्रिकेटको उपाधी घरेलु टिमलाई

सारांश

  •     तीन सिरीजको एक दिवसीय खेलको अन्तिम दिन बुधवारको खेल १९ रनले गुमाए पनि यस अघिको दुईटै खेलमाथी जित निकाल्लै घरेलु टोली सप्तरी क्रिकेट टिमले उपाधीमाथी कब्जा जमाएको हो ।
  •       सिरीजको अन्तिम खेलमा भने पाहुना टोली भारत उत्तर प्रदेशको पिके एकेडेमी क्रिकेट क्लबले घरेलु टोली सप्तरीलाई १९ रनले पराजीत गर्दै सान्त्वना जित निकालेको हो ।
  •       सिरीजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको पिके एकेडेमी क्रिकेट क्लबले गौरव शर्माको १ सय ४ रनको सतकिय पारीको मदतले २ सय ५३ रनको योगफल खडा गरेको थियो ।

दैनिक समाचारदाता
राजविराज, १६ पुस । 

    राजविराजमा संचालित इन्डो–नेपाल अन्डर–१९ वनडे क्रिकेट प्रतियोगिताको उपाधी घरेलु टोलीले हात पारेको छ । 
    तीन सिरीजको एक दिवसीय खेलको अन्तिम दिन बुधवारको खेल १९ रनले गुमाए पनि यस अघिको दुईटै खेलमाथी जित निकाल्लै घरेलु टोली सप्तरी क्रिकेट टिमले उपाधीमाथी कब्जा जमाएको हो । 
    सिरीजको अन्तिम खेलमा भने पाहुना टोली भारत उत्तर प्रदेशको पिके एकेडेमी क्रिकेट क्लबले घरेलु टोली सप्तरीलाई १९ रनले पराजीत गर्दै सान्त्वना जित निकालेको हो । 
    सिरीजको अन्तिम खेलमा टस जितेर ब्याटिङ रोजेको पिके एकेडेमी क्रिकेट क्लबले गौरव शर्माको १ सय ४ रनको सतकिय पारीको मदतले २ सय ५३ रनको योगफल खडा गरेको थियो । 
    दुई सय ५४ रनको विजय लक्ष्य  लिएर जवाफी ब्याटिङमा उत्रेको घरेलु टोली सप्तरी २ सय ३५ रन मै समेटिए पछी अन्तिम खेल गुमाउन पुगेको थिए । 
    क्रिकेट संघ सप्तरीद्वारा संचालित प्रतियोगितको समाप्ती पछि आयोजित पुरस्कार वितरण समारोहमा क्रिकेट संघ सप्तरीका उपाध्यक्ष निरज सिंह, सचिव चन्दन यादव, सदस्य संजय कार्की, पत्रकार महासंघका केन्द्रिय सदस्य राजु विश्वकर्मा लगायतले विजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरेका थिए । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
वक्तृत्वकला प्रतियोगिता सम्पन्न 
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
सप्तरीको २ नं. क्षेत्रमा दुई पुराना र एक नयाँ अनुहारबीच मुख्य प्रतिस्पर्धा
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
पडेमारा अग्निपीडितलाई मन्त्री लेखीद्वारा आर्थिक सहयोग
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
वडाध्यक्षमा कोरोना संक्रमणको पुष्टि
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
बालविवाह तथा बहुविवाह गरेको कसुरमा  एक वर्ष तीन महिना कैद सजाय 
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
डाक्नेश्वरीमा आँखा र कानको  निःशुल्क शिविर सम्पन्न
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित 
प्रथम राष्ट्रिय महिला कबड्डी प्रतियोगिताको पहिलो खेलमा सप्तरी पराजित