मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता

राजविराज राजविराज
|
आइतबार, मंसिर २८, २०७७
|
|
१२२ पटक हेरिएको
Shares
मुसहरनियामा पहिलो पटक किशोरीहरूबीच ब्याडमिन्टन प्रतियोगिता

सारांश

  •     सो अवसरमा राजबिराज नगरपालिका वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा सदस्य दलुराम, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मिश्रीलाल यादब, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरी लगायतले प्रथम, द्वितिय र तृतिया स्थान प्राप्त गरेकालाई कप प्रदान गरे ।
  •     यता शुक्रवार वडा बाल संरक्षण समिति मुसहरनियाँको आयोजनामा बालवालिका बिच बकतित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
  •     सो अन्तर्गत चित्र कला प्रतियोगितामा रसिदा खातुन प्रथम, सोनी कुमारी मण्डल दोस्रो, आयुष कुमार शर्मा तृतिय भएका छन भने महेश कुमार शर्मा सान्तवना पुरस्कार प्राप्त गरे ।

    राजबिराज÷राजबिराज नगरपालिकाको मुसहरियामा पहिलो पटक किशोरीहरूको क्षमता अभिबृद्विका लागि अन्तर वडास्तरिय ब्याडमिन्टन प्रतियोगिताको आयोजना गरिएको छ ।
    शनिवार राजबिराज वडा १५ स्थित जनता आधारभुत बिद्यालय मुसहरनियामा वडा बाल संरक्षण समितिको आयोजनामा सेभ द सप्तरी तथा सेभ द चिल्ड्रेनको सहयोगमा किशोरकिशोरी कार्यक्रम अन्तर्गत ब्याटमिन्टन खेलको आयोजना गरिएको हो ।
    अतिरिक्त क्रियाकलाप अन्तर्गत वडास्तरिय किशोरीहरू बिच आयोजित अन्तर बिद्यालय ब्याटमिन्टन खेलमा रंजन कुमारी यादब प्रथम, किरण राम दोस्रो तथा रेणु कुमारी यादब तेस्रो तथा सान्त्वना स्थान रंजन कुमारी मण्डलले प्राप्त गरिन् ।
    सो अवसरमा राजबिराज नगरपालिका वडा १५ का अध्यक्ष रामप्रसाद यादब, वडा सदस्य दलुराम, बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मिश्रीलाल यादब, नेपाल पत्रकार महासंघ सप्तरीका सहसचिव चन्दनकुमार यादब, सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरी लगायतले प्रथम, द्वितिय र तृतिया स्थान प्राप्त गरेकालाई कप प्रदान गरे ।
    यता शुक्रवार वडा बाल संरक्षण समिति मुसहरनियाँको आयोजनामा बालवालिका बिच बकतित्वकला प्रतियोगिता सम्पन्न गरेको छ ।
    सो अन्तर्गत चित्र कला प्रतियोगितामा रसिदा खातुन प्रथम, सोनी कुमारी मण्डल दोस्रो, आयुष कुमार शर्मा तृतिय भएका छन भने महेश कुमार शर्मा सान्तवना पुरस्कार प्राप्त गरे ।
    यसैगरी शब्द लेखन प्रतियोगितामा चाँदनी कुमारी शर्मा प्रथम, मो. अब्दुल दोस्रो, अरबिन्द यादब तृतिय स्थान हासिल गरेका छन भने नितु कुमारी मण्डलले सान्त्वना स्थान प्राप्त गरेका छन । 
    त्यसैगरी बक्तित्व कला प्रतियोगितामा रेणु कुमारी यादब प्रथम, ज्योती कुमारी मण्डल दोस्रो, सुजित कुमार मण्डल तृतिय घोषित भएका छन भने निराजन कुमार साहले सान्त्वना पुरस्कार प्राप्त गरेको सेभ द सप्तरीका सुपरभाईजर राजिव चौधरीले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ग्यास सिलिण्डर पड्किएर आगलागि, एक घाइते
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
ज्वाईलाई छोरा बनाई नागरिकता लिन खोज्दा ससुराज्वाई पक्राउ
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
गर्भवती र सुत्केरी महिलाका  लागि निःशुल्क एम्बुलेन्स सेवा
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
प्रधानमन्त्रीद्वारा २०४७ को संविधानलाई ब्युताउने प्रयत्न भइरहेको छ : जसपा अध्यक्ष उपेन्द्र यादव
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
सप्तरीमा संक्रमितको संख्या २ सय ६४  ६१ जनाको परिक्षण गर्दा ३८ जना संक्रमित
अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी
अशक्त जेष्ठ नागरिकलाई बैंकद्वारा घरैमा भुक्तानी
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ
सशस्त्र प्रहरीद्वारा लागुऔषधसहित तीन पक्राउ
प्रमुख प्रशासकीय अधिकृत झण्डै  ६ महिनामा ५ महिना अनुपस्थित
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
बृद्ध दम्पत्ति साहलाई जिउँदै जलाएर हत्या
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण