नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण

राजविराज राजविराज
|
शुक्रबार, बैशाख ६, २०७६
|
|
२६ पटक हेरिएको
Shares
नवनिर्मित धर्मशाला मन्दिरलाई हस्तान्तरण

सारांश

  •     आप्mना स्वर्गीय पति महेन्द्र भगतको पुण्य स्मृतिमा सो धर्मशाला निर्मला देवीले निर्माण कार्यको कागजात र साँचो छिन्नमस्ता मन्दिर समितिका पिठाधिश महाकान्त ठाकुरलाई हस्तान्तरण गरिन् ।
  •       कुल ३७ लाख ४६ हजार लागत रहेको दाताका आफन्त दुर्गानन्द भगतले जानकारी दिए ।
  •       सो अवसरमा दाताका जोठाजु रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार बैद्यनाथ झा, पिठाधिश महाकान्त ठाकुर लगायत स्थानिय बुद्घिजीवि, सामाज सेवी तथा दाता परिवारहरुको विशेष उपस्थिति रहेको थियो ।

दैनिक समाचारदाता
राजविराज, ६ बैशाख । 
    सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित छिन्नमस्ता मन्दिरमा राजविराज ७ निवासी निर्मलादेवी भगतले तीन कोठे पक्कि भवन र दुई शौचालयसहित नवनिर्मित धर्मशाला शुक्रबार एक कार्यक्रमबीच छिन्नमस्ता मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेकी छिन् । 
    आप्mना स्वर्गीय पति महेन्द्र भगतको पुण्य स्मृतिमा सो धर्मशाला निर्मला देवीले निर्माण कार्यको कागजात र साँचो छिन्नमस्ता मन्दिर समितिका पिठाधिश महाकान्त ठाकुरलाई हस्तान्तरण गरिन् । 
    कुल ३७ लाख ४६ हजार लागत रहेको दाताका आफन्त दुर्गानन्द भगतले जानकारी दिए । 
    सो अवसरमा दाताका जोठाजु रेडक्रस सप्तरीका अध्यक्ष जोगेन्द्र भगत, पत्रकार बैद्यनाथ झा, पिठाधिश महाकान्त ठाकुर लगायत स्थानिय बुद्घिजीवि, सामाज सेवी तथा दाता परिवारहरुको विशेष उपस्थिति रहेको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
उत्पीडित समुदायको अधिकार सुनिश्चितताको  लडाई अझै जारी छ ः उपेन्द्र यादव
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
जसपा परित्याग गरि एक दर्जन व्यक्ति माओवादी केन्द्रमा प्रवेश
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
एसईइको सर्टिफिकेट नदिएको  भन्दै विद्यालयलमा तालाबन्दी 
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
सप्तरीमा जनमत, काँग्रेस र जसपालाई एक÷एक सीट, प्रदेश मन्त्री साहको दोश्रो र काँग्रेस केन्द्रिय सदस्य यादवको चौथो प्रयास सफल
प्रजातन्त्र सेनानी लालदेवको निधन 
प्रजातन्त्र सेनानी लालदेवको निधन 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
राप्रपा अध्यक्ष लिङ्देनलाई कारवाही गर्न माग गर्दै काँग्रेसले पठाए प्रधानमन्त्रीलाई ज्ञापनपत्र 
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
चाड पर्वलाई लक्षित गर्दै प्रहरीको एक वर्षे सुरक्षा योजना सार्वजनिक
स्ववियु सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा
स्ववियु सभापतिका लागि पाँच जना प्रतिष्पर्धामा
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव
संघीयता र गणतन्त्रमाथी चौतर्फी आक्रमण ः जसपा अध्यक्ष यादव