पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त

राजविराज राजविराज
|
बिहिबार, बैशाख ८, २०७९
|
|
२२ पटक हेरिएको
Shares
पत्रकार महासंघका सदस्य उम्मेदवार बनेमा स्वतः पदमुक्त

सारांश

  •     महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा केन्द्रिय समितिको भर्चुअल माध्यमबाट सम्पन्न पाँचौ पूर्ण बैठकले सो निर्णय गरेको जनाइएको छ ।
  •     सो विज्ञप्तिमा “महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखी कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय यो बैठकले गरेको छ ।
  • ” उल्लेख छ ।

दैनिक समाचारदाता
राजविराज, ८ बैशाख ।
    नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालयले पत्रकार महांघका पदाधिकारी वा सदस्यहरु निर्वाचनमा उम्मेदबार बनेमा पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ । 
    महासंघका महासचिव रोशन पुरीद्वारा बिहीबार जारि विज्ञप्तिमा केन्द्रिय समितिको भर्चुअल माध्यमबाट सम्पन्न पाँचौ पूर्ण बैठकले सो निर्णय गरेको जनाइएको छ ।
    सो विज्ञप्तिमा “महासंघका कुनै पनि संरचनामा रहेका पदाधिकारी वा सदस्यहरु उम्मेदवार बनेमा महासंघको विधानको मर्म र व्यवस्थाअनुसार सोही समयदेखी कायम रहेको पदबाट स्वतः मुक्त हुन जाने निर्णय यो बैठकले गरेको छ ।” उल्लेख छ । 
    साथै बैठकले निर्वाचनका समयमा महासंघका सदस्यहरुको भूमिकाको अनुगमन गरी यथार्थ विवरण संकलन गर्न महासंघको आचारसंहिता अनुगमन विभाग र अनुशासन समितिलाई जिम्मा दिने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
नौं वर्षिया बालिकालाई बलात्कार प्रयासपछि घाटी रेटेर हत्या गरेका मुख्य अभियुक्त पक्राउ
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
मिडिया काउन्सीलद्वारा सुझाव संकलन
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
विज्ञान विषयको शिक्षक अभावका कारण विद्यार्थीको पढाई प्रभावित
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
पाँच वर्षपछि दोहोरो नागरिकताका फरार प्रतिवादी पक्राउ
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 
नगर क्षेत्रबीचबाटै निर्माण हुन  लागेको हुलाकी सडकप्रति असन्तुष्टि 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
प्रदेशसभा सदस्य सिंहद्वारा अस्पतालको आकस्मिक निरिक्षण, अस्पतालले बिरामीलाई छिटोछरितो सेवा दिन अग्रसर हुनुपर्नेमा जोड 
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
कोरोना परिक्षण (पिसिआर) ल्याब राजविराजमा संचालन
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
क्रिकेट विकास प्रतिष्ठानद्वारा संचालित क्रिकेट प्रतियोगितामा पिसल्यान्ड बिजय 
एसइई परिक्षामा सप्तरीबाट ९ हजार ९८ परीक्षार्थी सहभागी हुँदै 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण 
विपन्न विद्यार्थीहरुलाई झोला तथा स्टेशनरी वितरण