सडक दुर्घटनामा दुईको मृत्यु

राजविराज राजविराज
|
मंगलबार, पौष २२, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सडक दुर्घटनामा दुईको मृत्यु

सारांश

  •     जिल्लाको बलानबिहुल गाउँपालिका २ झिझहा टोलस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ ।
  •       स.
  • ८प.

दैनिक समाचारदाता
राजविराज, २२ पुस । 
    सप्तरीको छुट्टाछुट्टै स्थानमा भएको सडक दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ  । 
    जिल्लाको बलानबिहुल गाउँपालिका २ झिझहा टोलस्थित सडक खण्डमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । 
    स.८प. ७०११ नम्बरको मोटरसाइकलले ठक्कर दिदा साइकलयात्री सुरुङ्गा नगरपालिका( १० थलाहा बस्ने ३५ वर्षीया फुर्तिलाल मुखियाको मृत्यु भएको इलाका प्रहरी कार्यालय कडरबोनाले जनाएको छ ।
    यता ठक्कर दिने मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।
    यस्तै सप्तरीकै कञ्चनपुर नागरपालिका १० बदगामास्थित सडकमा नम्बर नखुलेको सवारी साधनको ठक्करबाट एक ब्यक्तिको मृत्यु भएको छ  । 
    पुर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने बदगामामा नखुलेको सवारी साधनले ठक्कर दिदा अन्दाजी ४० वर्षीय एक जना पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय कंचनपुरले जनाएको छ । 
    यता मृतकको नाम, थर र वतन खुल्न नसकेको र ठक्कर दिने सवारी साधनको खोजी कार्य समेत भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
सबै कम्युनिष्ट शक्तिहरुसँग नयाँ ढंगको एकता गरेर अघि बढ्न तयार छौं : पूर्वमन्त्री पोखरेल
३० वर्ष पछी सडक निर्माण
३० वर्ष पछी सडक निर्माण
वडाध्यक्षको रिहाइको माँग गर्दै आजदेखि शम्भुनाथ नगरपालिकाको कामकाज बन्द
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
सुकुम्वासीहरुद्वारा सरकारी निर्णय बिरुद्ध प्रदर्शन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन 
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
रकम दोब्बर पारिदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका हनुमानीलाई प्रहरीले ग¥यो सार्वजनिक
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
छिन्नमस्तामा सामुदायिक भवन बन्ने
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
नैतिकता र संस्कार कै कारण काँग्रेस पार्टी कमजोर बन्दै गएको छ ः डा. कोइराला
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
सहिदहरुको सम्मानका लागि उनीहरुको परिवारलाई रोजगारी, सीप र शिक्षा दिनुपर्छ ः मन्त्री लेखी
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव
जनमत पार्टीको संसदीय दलको नेतामा महेश यादव