दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन गरिएको छ ।
बिहीबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले राजविराज वडा नं. १ अध्यक्ष समेत रहेका कवडीका पूर्व खेलाडी चन्द्र शेखर चौधरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मतले चयन गरेको हो ।
अखिल नेपाल कवड्ी संघका कोषाध्यक्ष एवं केन्द्रीय प्रतिनीधी अरविन्द कुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नवगठित समितीको उपाध्यक्षमा सकिर खान, सचिवमा प्रकाश प्रसाद साह, सहसचिवमा उमेश प्रधान र कोषाध्यक्षमा सुनिल राज दासलाई चयन गरिएको छ ।
यस्तै समितीको सदस्यमा सरस्वती चौधरी, पुस्तिका चौधरी, महेश मण्डल, राज कुमार साह, श्याम यादव, विनोद झा, अमरेश चौधरी र ज्योति देव चयन भएका छन् ।
यस्तै समितीको सल्लाहकारमा प्रदेश सभा सदस्य सतिष कुमार सिह, खेलकुद पत्रकार मञ्चका अध्यक्ष मनोज कुमार माझी, अखिल नेपाल कवडी संघका केन्द्रीय कोषाध्यक्ष अरविन्द कुमार झा तथा समाजसेवी अजित कुमार मिश्र“पप्पु”को चयन गरिएको समितीले जनाएको छ ।
सो अवसरमा प्रशिक्षक संजय जोशी, पुन्तीलाल यादव, उमेश प्रधान लगायतले उपस्थिती रहेको थियो ।
जिल्ला कवड्ी संघ सप्तरीको नयाँ नेतृत्व चयन
सारांश
- बिहीबार सम्पन्न दोश्रो जिल्ला अधिवेशनले राजविराज वडा नं.
- १ अध्यक्ष समेत रहेका कवडीका पूर्व खेलाडी चन्द्र शेखर चौधरीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्य समिती सर्वसम्मतले चयन गरेको हो ।
- अखिल नेपाल कवड्ी संघका कोषाध्यक्ष एवं केन्द्रीय प्रतिनीधी अरविन्द कुमार झाको प्रमुख आतिथ्यमा सम्पन्न अधिवेशनले नवगठित समितीको उपाध्यक्षमा सकिर खान, सचिवमा प्रकाश प्रसाद साह, सहसचिवमा उमेश प्रधान र कोषाध्यक्षमा सुनिल राज दासलाई चयन गरिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया