दैनिक समाचारदाता
राजविराज, ८ माघ ।
संसद विघटनको बिरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको नेपाली काँग्रेसले बिहीबार वडा स्तरमा बिरोध कार्यक्रम सम्पन्न गरेको छ ।
सप्तरीको सबै १ सय ६४ वटै वडामा बिहीबार संसद विघटनको प्रदर्शन गरिएको काँग्रेस सप्तरीका दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
काँग्रेसका केन्द्रिय सर्कुलर अनुसार पहिलो चरणमा प्रतिनिधिसभा सदस्य, दोश्रो चरणमा प्रदेशसभा क्षेत्र तथा तेश्रो चरणमा पालिकास्तरमा बिरोध कार्यक्रम गरिसकेको जानकारी दिँदै सभापति यादवले चौथो चरणमा वडास्तरमा कार्यक्रम गरि आन्दोलनलाई निरन्तरता दिइएको बताए ।
काँग्रेसको बिरोध कार्यक्रम सम्पन्न
सारांश
- सप्तरीको सबै १ सय ६४ वटै वडामा बिहीबार संसद विघटनको प्रदर्शन गरिएको काँग्रेस सप्तरीका दिनेश कुमार यादवले जानकारी दिएका छन् ।
- काँग्रेसका केन्द्रिय सर्कुलर अनुसार पहिलो चरणमा प्रतिनिधिसभा सदस्य, दोश्रो चरणमा प्रदेशसभा क्षेत्र तथा तेश्रो चरणमा पालिकास्तरमा बिरोध कार्यक्रम गरिसकेको जानकारी दिँदै सभापति यादवले चौथो चरणमा वडास्तरमा कार्यक्रम गरि आन्दोलनलाई निरन्तरता दिइएको बताए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया