चट्याङ लागेर बाबुछोरीको मृत्यु

दैनिक संवाददाता दैनिक संवाददाता
|
बुधबार, भाद्र ३१, २०८३
|
|
४ पटक हेरिएको
Shares
चट्याङ लागेर बाबुछोरीको मृत्यु

सारांश

  • मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका १० अमरैया टोलका ५५ वर्षिय भोला साह र उनका १८ वर्षिया छोरी मधु कुमारी साह छन् ।
  • चट्याङ लागेर उनीहरु खेतमा लडिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
  • खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कडरवोनाबाट प्रहरी घटनास्थलमा पुग्दा उनीहरुको मृत्यु भइसकेको तथा आवश्यक कानुनी प्रक्रिया पु¥याई शव परिवारजनको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।
दैनिक समाचारदाता
राजविराज, ३१ भदौ । 
सप्तरीमा चट्याङ लागेर बाबुछोरीको मृत्यु भएको छ । मंगलबार बिहान धान खेतमा काम गरिरहेको अवस्थामा बर्षासंगै खसेको चट्याङ लागेर उनीहरु दुबै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको बोदेबर्साईन नगरपालिका १० अमरैया टोलका ५५ वर्षिय भोला साह र उनका १८ वर्षिया छोरी मधु कुमारी साह छन् ।
चट्याङ लागेर उनीहरु खेतमा लडिरहेको देखेर स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय कडरवोनाबाट प्रहरी घटनास्थलमा पुग्दा उनीहरुको मृत्यु भइसकेको तथा आवश्यक कानुनी प्रक्रिया पु¥याई शव परिवारजनको जिम्मा लगाइएको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी हेमराज घिमिरेले जानकारी दिए ।
यस्तै मंगलबारै बिहान भारी बर्षासंगै खसेको चट्याङ लागेर जिल्लाकै कञ्चनरुप नगरपालिकाकी दुखनी देवी विश्वकर्मा समेत गम्भीर घाइते भएकी छिन् ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
पत्रकार महासंघको आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
रेल दुर्घटनामा परी काँग्रेस नेता साहको निधन
सूर्यनाथ पुन: माओवादीमै फर्किए
सूर्यनाथ पुन: माओवादीमै फर्किए
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
मोर्चाले असोज ३ गतेलाई कालो दिवसको रुपमा मनाउने
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
लोसपा परित्याग गरेका मण्डल राष्ट्रिय मुक्ति अभियानमा जुडे
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
नुहाउने तथा पंखा चलाउने क्रममा  करेन्ट लागेर किशोर किशोरीको मृत्यु
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
प्रेस काउन्सील नेपालद्वारा डिजिटल हाजिरी अभिलेखीकरण प्रणाली लागू
मोटरसाइकल र बस ठोकिदा दुईको मृत्यु
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
जिल्लाका सडकहरुको निर्माण कार्य छिट्टै सम्पन्न  नगरिए पालिका प्रमुखहरु नै सडकमा उत्रने
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 
उच्च अदालत जनकपुर राजविराज इजलासले  दुई वर्ष नाघेका मुद्दा शुन्यमा झा¥यो 

छुटाउनुभयो कि ?

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए