गुडिरहेको ट्रकमा आगलागी 

राजविराज राजविराज
|
मंगलबार, आषाढ १४, २०७९
|
|
३३ पटक हेरिएको
Shares
गुडिरहेको ट्रकमा आगलागी 

सारांश

  •     पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह–कोशी ब्यारेज सडक खण्डमा सोमवार मध्यराती ना.
  • ६.
  • ख.

दैनिक समाचारदाता
राजविराज, १४ असार । 
    सप्तरीमा गुडिरहेको एक ट्रकमा सोमबार राती आगलागी भएको छ ।  
    पुर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १ स्थित भारदह–कोशी ब्यारेज सडक खण्डमा सोमवार मध्यराती ना.६.ख.५२६३ नम्बर ट्रकमा आगलागी भएको हो । 
    पुर्वबाट पश्चिम तर्फ जाँदै गरेको उक्त ट्रकमा राती १२ बजे तीर अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीले ट्रकको अग्रभाग पुर्णरुपमा क्षतीग्रस्त भएको छ । 
    आगलागी भएको खबर पाए लगतै सशस्त्र प्रहरी वेशक्याम्प भारदहबाट प्रहरी निरिक्षक किसमान तामाङ्गको नेतृत्वमा प्रहरी टोली घट्नास्थल पुगेको थियो । हनुमाननगर कंकालिनी नगरपालिकाको बारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगले आगो माथी नियन्त्रण कायम गरिएको थियो । 
    अनुसन्धानको क्रममा ट्रकको इन्जिनमा रहेको वायरिङ्ग सर्ट भई उक्त आगलागी भएको खुलेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
निर्वाचन आयोगको कार्यक्रममा अधिकांश दलद्वारा बहिष्कार
जसपा मधेश प्रदेश बौद्धिक पेशाकर्मी  संगठनको संयोजकमा खड्गा
जसपा मधेश प्रदेश बौद्धिक पेशाकर्मी  संगठनको संयोजकमा खड्गा
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
कर्मचारीको पेन डाउनले १८ वटै पालिकाको सेवा प्रभावित
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
चालु आर्थिक बर्ष बित्नै लाग्दा जिससले सार्वजनिक ग¥यो नीति तथा कार्यक्रम
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
तीन महिना भित्र भ्रष्टाचार मुक्त प्रदेश  बनाउने मुख्यमन्त्री यादवको प्रतिबद्धता 
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
मेयर कप प्रिमियर लिगको दोश्रो दिन तिलाठी जायन्टस र टिभिएस किंग्स बिजयी
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
कारागारबाट फरार भएका मध्ये ८  कैदीबन्दीले गरे आत्मसमर्पण, एक पक्राउ
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
१५ दिन भित्र मुआब्जाका लागि पहल नगरिए  निर्माण कार्य ठप्प पार्ने कोशीपीडितको चेतावनी 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
बाल दिवसमा बालबालिकाद्वारा विरोध  प्रदर्शन, प्रमुखलाई पाँच रुपैयाको सहयोग 
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना
करदाता सेवा कार्यालय खारेजीको बिरोधमा जिप्रकामा धर्ना