राजविराज÷नेकपा (एकीकृत समाजावदी) को राजबिराज नगरपालिका वडा नं. ४ मा शम्भु दासको अध्यक्षतमा ३१ सदस्यीय वडा कमिटी गठन भएको छ ।
शनिबार सम्पन्न वडा भेलाबाट दासलाई अध्यक्षमा चयन गरिएको हो । गठित कमिटिको उपाध्यक्षद्वयमा नवीन कुमार सोनि र अमित नायक चयन भएका छन् ।
यसैगरि सचिवमा बिशाल साह उपसचिवमा अमन साह, महेश साह, सन्तोष साह चयन भएका छन् ।
सम्पन्न भेलामा पार्टीका सप्तरी जिल्लाका कार्यबाहक अध्यक्ष प्रताप नारायण चौधरी, नेता निरन्जन झा, जिल्ला कमिटी सदस्य ममता चौधरी, भिम बहादुर आले मगर, रवी राय, रन्जित ठाकुर, शिक्षक नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
नेकपा एसको वडा कमिटि गठन
सारांश
- सम्पन्न भेलामा पार्टीका सप्तरी जिल्लाका कार्यबाहक अध्यक्ष प्रताप नारायण चौधरी, नेता निरन्जन झा, जिल्ला कमिटी सदस्य ममता चौधरी, भिम बहादुर आले मगर, रवी राय, रन्जित ठाकुर, शिक्षक नारायण यादव लगायतको उपस्थिति रहेको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया