जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान

राजविराज राजविराज
|
सोमबार, आश्विन २५, २०७८
|
|
२५ पटक हेरिएको
Shares
जनज्योतीद्वारा पत्रकार महासंघलाई  साउण्ड सिस्टम प्रदान

सारांश

  •     महासंघद्वारा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत संस्थाले उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेको हो ।
  •       संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले महासंघका अध्यक्ष श्रवणकुमार देवलाई माइक र रिमोट प्रदान गरेर साउण्ड सिस्टम हस्तान्तरण गरे ।
  •     सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मण्डलले सहकारी संस्था र संचारकर्मीबीच सुमधुर सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गरे ।

दैनिक समाचारदाता
राजविराज, २५ असोज ।
    जनज्योती कृषि सहकारी संस्था लिमिटेड राजविराजले नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलका लागि साउण्ड सिस्टम जडान गरेको छ । 
    महासंघद्वारा सोमबार आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत संस्थाले उक्त साउण्ड सिस्टम हस्तान्तरण गरेको हो । 
    संस्थाका अध्यक्ष विश्वनाथ मण्डलले महासंघका अध्यक्ष श्रवणकुमार देवलाई माइक र रिमोट प्रदान गरेर साउण्ड सिस्टम हस्तान्तरण गरे ।
    सो कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष मण्डलले सहकारी संस्था र संचारकर्मीबीच सुमधुर सम्बन्ध बिस्तार हुने विश्वास व्यक्त गरे । 
    सो कार्यक्रममा महासंघका अध्यक्ष देवले जनज्योती सहकारी संस्थाले महासंघलाई प्रदान गरेको साउण्ड सिस्टमप्रति आभार व्यक्त गर्दै आगामी दिनहरुमा महासंघ र संस्थाबीचको समन्वयकारी भूमिका समेत बिस्तार हुने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
समुदायको बिकासका लागि शिक्षा र स्वास्थमा सुधार ल्याउनुपर्छ ः वरिष्ठ उपाध्यक्ष देव
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन
जसपा अध्यक्ष उपेन्द्र यादवबिरुद्ध  आफ्नै कार्यकर्ताले गरे प्रदर्शन
गुडिरहेको ट्रकमा आगलागी 
गुडिरहेको ट्रकमा आगलागी 
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
निर्माणाधिन पुलमा मोटरसाइकल ठोकिदा एकको मृत्यु, बिरोधमा स्थानियद्वारा प्रदर्शन तथा सडक अवरुद्ध
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
क्षेत्र नं. ४ बाट दुई जनाले लिए उम्मेदवारी फिर्ता
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 
मैत्रीपूर्ण महिला क्रिकेटमा खडक नपा बिजयी
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
अदालतबाट सजाय पाएर फरार  रहेका दुई प्रतिवादी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
रकम दोब्बर गरदिने भन्दै ठगी  गरेको आरोपमा हनुमानी पक्राउ
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी
तीन दिने राष्ट्रिय भेला मार्फत आन्दोलन कार्यक्रम घोषणाको तयारी