सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 

राजविराज राजविराज
|
सोमबार, कार्तिक १, २०७८
|
|
१६८ पटक हेरिएको
Shares
सेवाग्राहीलाई सहज रुपमा सेवा पु¥याउन मन्त्री साहको निर्देशन 

सारांश

  •     सो क्रममा मंन्त्री साहले कर्मचारीहरूसँग भेटघाट गर्दै सेवाग्राहीहरूलाई सहज रुपमा सेवा पु¥याउन निर्देशन दिएका छन् ।
  •       कर्मचारीहरूको जिज्ञासामा मन्त्री साहले सेवालाई ब्यबस्थापन, कर्मचारी अभाव र भौतिक पुर्वाधार, शौचालय निर्माण जस्ता समस्याको समाधान गर्न केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
  •     सेवाग्राहीहरूले मालपोत कार्यालयबाट पाउने सेवाहरू छिटो र सहज बनाउन तथा कार्यालय भित्र हुने अनियमिता बारेमा मंन्त्री साहलाई सेवाग्रहीहरुले जानकारी गराएका थिए ।

दैनिक समाचारदाता
राजविराज, ३१ असोज ।
    प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री शैलेन्द्र प्रसाद साहले राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयमा आइतबार अनुगमन तथा निरिक्षण गरेका छन् । 
    सो क्रममा मंन्त्री साहले कर्मचारीहरूसँग भेटघाट गर्दै सेवाग्राहीहरूलाई सहज रुपमा सेवा पु¥याउन निर्देशन दिएका छन् । 
    कर्मचारीहरूको जिज्ञासामा मन्त्री साहले सेवालाई ब्यबस्थापन, कर्मचारी अभाव र भौतिक पुर्वाधार, शौचालय निर्माण जस्ता समस्याको समाधान गर्न केन्द्र सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
    सेवाग्राहीहरूले मालपोत कार्यालयबाट पाउने सेवाहरू छिटो र सहज बनाउन तथा कार्यालय भित्र हुने अनियमिता बारेमा मंन्त्री साहलाई सेवाग्रहीहरुले जानकारी गराएका थिए ।
    मंन्त्री साहलाई सेवाग्राहीहरूले अदालतवाट हुने अंंशबन्डा सम्बन्धी मुद्दामा अदालतले पनि रजिष्ट्रेशन शुल्क लिने र मालपोतले लालपुर्जा पाउने बेला पनि कर लिने गरेकोले आफुहरूले दोहोरो कर तिर्ने गरेको गुनासो गरे ।
    मालपोत कार्यालयमा बारम्वार भष्टाचार हुने गरेको जनगुनासो बढेकोले कार्यालय भित्र हुने घटनाहरूलाई नियन्त्रण गर्न मंन्त्रि साहले ठाउँ ठाउमा सिसि क्यामरा जडान गरी निगरानी गर्नुपर्ने सुझाव दिए ।
 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
सप्तरीको तीन नगरपालिका चलाउँदै महिला 
एसईई परीक्षामा ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना,  प्रदेश २ बाट ६६ हजार ४ सय ५४ जना परीक्षार्थी उतीर्ण
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
उदाउँदो सूर्यलाई अघ्र्य अर्पणसँगै छठ सम्पन्न
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
करदाता सेवा कार्यालय खारेजको बिरोधमा २२ गतेदेखि २७ गतेसम्म हस्ताक्षर संकलन गरिने
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
राजविराज जेसीजमा काबराको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 
कोईलाडीमा घर घरमै पुगेर भत्ता बितरण 
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
कारागारमा गोली चल्दा प्रहरी जवान घाइते
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला
प्रतिनिधि सभा विघटनको बिरोधमा जसपाले जलायो प्रधानमन्त्री र राष्ट्रपतिको पुतला