दैनिक समाचारदाता
राजविराज, १३ चैत ।
नेपालबाट भारततर्फ लैजादै गरेको १८ किलो गाँजा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं. २ स्थित बलान खोलाबाट सो मात्राका गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वको गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरु गाँजा फालेर फरार भएको सशस्त्र प्रहरीको भनाई छ ।
बरामद गाजा नेपाल प्रहरीलाई बुझाइएको तथा फरार भएकाहरुको खोजी भइरहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए ।
सशस्त्र प्रहरीद्वारा १८ किलो गाजा बरामद
सारांश
- सप्तरीको बलान बिहुल गाउँपालिका वडा नं.
- २ स्थित बलान खोलाबाट सो मात्राका गाँजा बरामद भएको सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठले जानकारी दिएका छन् ।
- सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीका प्रहरी निरीक्षक लालबहादुर खड्का नेतृत्वको गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरु गाँजा फालेर फरार भएको सशस्त्र प्रहरीको भनाई छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया