दैनिक समाचारदाता
राजविराज, २३ माघ ।
नेकपा प्रचण्ड नेपाल पक्षधरले शुक्रबार राजविराजमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गरेको छ ।
सो पक्षधरद्वारा बिहीबार गरेको आम हड्तालका क्रममा जनकपुरमा सो पक्षधरका नेता रामचन्द्र झा र मातृका यादवमाथी प्रहरीले गरेको दमनको बिरोधमा पुतला दहन गरिएको हो ।
नेकपा प्रचण्ड नेपाल पक्षधरका नेता कार्यकर्ताहरुले स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालेको बिरोध जुलुस नेता चौकमा पुगेर कोण सभामा परिणत भएको थियो । उनीहरुले सोही स्थानमा प्रधानमन्त्रीको पुतला दहन गरेका थिए ।
पुतला दहन पश्चात् आयोजित बिरोध सभामा पार्टीका प्रदेशसभा सदस्य महेश प्रसाद यादव, मजदुर नेता केदार देव, युवा संघका केन्द्रिय सदस्य निरञ्चन झा लगायतले प्रधानमन्त्रीको असंबैधानिक कदम तथा आम हड्तालका क्रममा प्रहरीले गरेको हस्तक्षेपको बिरोध गरेका थिए ।
प्रचण्ड नेपाल पक्षधरद्वारा प्रधानमन्त्रीको पुतला दहन
सारांश
- सो पक्षधरद्वारा बिहीबार गरेको आम हड्तालका क्रममा जनकपुरमा सो पक्षधरका नेता रामचन्द्र झा र मातृका यादवमाथी प्रहरीले गरेको दमनको बिरोधमा पुतला दहन गरिएको हो ।
- नेकपा प्रचण्ड नेपाल पक्षधरका नेता कार्यकर्ताहरुले स्थानिय शिव मन्दिरको प्राङ्गणबाट निकालेको बिरोध जुलुस नेता चौकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
- उनीहरुले सोही स्थानमा प्रधानमन्त्रीको पुतला दहन गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया