दैनिक समाचारदाता
राजविराज, २१ मंसिर ।
जेसीज सप्ताह अन्तर्गत चौथो दिन आइतबार एक समारोहका बीच शैक्षिक सामाग्री वितरण गरेको छ ।
सप्तरीको रुपनी गाउँपालिका २ पौवास्थित जेसीज विद्यालयमा कक्षा १ देखि सात सम्मका उत्कृष्ठ बिद्यार्थीलाई झोला, औजार बक्स, पेन्सिल कलम, कापी, कटर, इरेजर आदि वितरण गरिएको हो ।
सो समारोहमा कक्षाका उत्कृष्ठ बिद्यार्थीलाई राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, प्रमुख अतिथी प्रधानाध्यापक राजकुमार सुनरैत, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ्गले शैक्षिक सामाग्री हस्तान्तरण गरे ।
राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षता एवम् प्रधानाध्यापक सुनरैतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष पोखरेल, पत्रकार तामाङ्गले शुभकामना मन्तव्य राखेका थिए ।
जेसीजकी उपाध्यक्ष रञ्जना चौधरीले मनोरञ्जनात्मक खेल खेलाउनु भएको सो कार्यक्रममा नगर बाल सञ्जालकी अध्यक्ष अनिषा ठाकुर, बिद्या यादव, महिला शिक्षक र बिद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
बालबालिकालाई शैक्षिक सामाग्रि बितरण
सारांश
- सप्तरीको रुपनी गाउँपालिका २ पौवास्थित जेसीज विद्यालयमा कक्षा १ देखि सात सम्मका उत्कृष्ठ बिद्यार्थीलाई झोला, औजार बक्स, पेन्सिल कलम, कापी, कटर, इरेजर आदि वितरण गरिएको हो ।
- सो समारोहमा कक्षाका उत्कृष्ठ बिद्यार्थीलाई राजविराज जेसीजका अध्यक्ष नानीमैया कटवाल, प्रमुख अतिथी प्रधानाध्यापक राजकुमार सुनरैत, राजविराज जेसीजका पूर्व अध्यक्ष मनोहर पोखरेल, नेपाल पत्रकार महासंघ सप्तरीका सदस्य बृजमान तामाङ्गले शैक्षिक सामाग्री हस्तान्तरण गरे ।
- राजविराज जेसीजका अध्यक्ष कटवालको अध्यक्षता एवम् प्रधानाध्यापक सुनरैतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पूर्व अध्यक्ष पोखरेल, पत्रकार तामाङ्गले शुभकामना मन्तव्य राखेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया