तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद

दैनिक संवाददाता दैनिक संवाददाता
|
बिहिबार, श्रावण ७, २०८३
|
|
३०० पटक हेरिएको
Shares
तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा  प्रतिबन्धित लागुऔषध गाँजा बरामद

सारांश

  • बुधबार मध्यराती उक्त सडकखण्डको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा प्रहरीले चेक जाँचका क्रममा तीनवटा सवारी साधनबाट ३३ क्वीनटल ६२ किलो ४ सय ६० ग्राम गाँजा बरामद गरेको हो ।
  • जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा राति १ बजे खटेको टोलीले चेक जाँचको क्रममा बा.
  • प्र.
दैनिक समाचारदाता
राजविराज, ७ साउन ।
सप्तरी प्रहरीले जिल्लाको हनुमाननगर–रम्पुरा मलहनियाँ सडकखण्डबाट तीनवटा सवारीसाधनबाट ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ ।
बुधबार मध्यराती उक्त सडकखण्डको तिलाठी कोइलाडी गाउँपालिका ५ क्षेत्रमा प्रहरीले चेक जाँचका क्रममा तीनवटा सवारी साधनबाट ३३ क्वीनटल ६२ किलो ४ सय ६० ग्राम गाँजा बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक हेमराज घिमिरेका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी निरीक्षक विजय कार्कीको नेतृत्वमा राति १ बजे खटेको टोलीले चेक जाँचको क्रममा बा.प्र.०१–०२५–०४३६ नम्बरको स्कारपियोबाट १९ वटा प्लाष्टिकको बोरामा राखिएको पाँचसय २३ किलो, ६ सय ४० ग्राम तथा प्र ०१–०४–००१ नम्बरको पिकअपबाट ४८ वटा बोरामा रहेको १ हजार ६ सय ६८ किलो, १ सय १० ग्राम तथा बा.प्र.०१–०२९ च ९५८६ नम्बरको पिकअपबाट ३३ वटा बोरामा राखिएको १ हजार १ सय ७० किलो ७ सय १० ग्राम गाँजा बरामद गरिएको छ ।
उक्त गाँजाको तौल गर्दा प्लास्टिकका बोरासहित कुल तौल ३ हजार ३ सय ६२ किलो ४६० ग्राम देखिएको प्रहरीको भनाई छ ।
प्रहरीले गाँजा बोकेको तीनवटै सवारी साधन नियन्त्रणमा लिए पनि चालकहरु भने अध्यारोको फाइदा उठाउँदै फरार भएको र उनीहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
घरमै थला परेका मजदुरको उपचारका लागी सहयोग जुट्दै
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ
वडा कार्यालयमा चोरी भएका  समानसहित एक पक्राउ
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
सहमति कार्यान्वयनको माग गर्दै चन्द कार्यकर्ताद्वारा जिप्रकामा धर्ना
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
तीनै जिल्लाका संचारकर्मीहरुबीच समन्वयकारी  भूमिका आवश्यक ः कोशी प्रदेश सभा सदस्य कार्की
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
विमानस्थल दुई घण्टा कडा सुरक्षा घेरामा
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
सप्तरी आएर गृहमन्त्रीले दिए सुरक्षा निकायलाई निर्देशन
योजना माग्दै जनमतका  सांसदहरु जनताको घरदैलोमा
योजना माग्दै जनमतका  सांसदहरु जनताको घरदैलोमा
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
चिसोबाट जोगिन अपाङ, वृद्धवृद्धा र  एकल महिलालाई ब्ल्याङकेट वितरण
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ
लेनदेन विगो मुद्दाका फरार महिला प्रतिवादी पक्राउ

छुटाउनुभयो कि ?

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

सप्तरीमा आन्तरिक राजश्व कार्यालय स्थापना गर्न नदिन ठूलै प्रपञ्च रचिदै, सहमति विपरीत करदाता सेवा कार्यालयका कर्मचारी तानिए

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

आवश्यक सतर्कता अपनाउन  प्रशासन कार्यालयको अनुरोध 

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

सप्तरीकी साक्षी यू–१९ राष्ट्रिय महिला क्रिकेटमा पर्न सफल

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

जसपा नेपालका मधेश प्रदेश सचिव युसुफले पार्टीको साधारण सदस्य समेतबाट दिए राजीनामा

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

धानगहुँ खरिद बिक्री केन्द्रबाट ३ सय गहुँको बोरा चोरी 

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

वर्तमान सरकार सामाजिक सञ्जालमा लाईक र कमेन्टमै मस्त ः काँग्रेस महामन्त्री संग्रौला

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

पटका तस्करीका आरोपितलाई छुटाउन खोज्ने समूहले प्रहरी इन्चार्जमाथी गरे आक्रमण

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी

महिलामाथि सामूहिक बलात्कार घटनामा संलग्नहरु उपर प्रहरीमा किटानी जाहेरी