तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित

राजविराज राजविराज
|
बिहिबार, फाल्गुन २०, २०७७
|
|
८३ पटक हेरिएको
Shares
तिलाठी कोइलाडीद्वारा रुपनीगाउँपालिका पराजित

सारांश

  •     टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो ।
  • जसमा अमित मण्डलले सर्वाधिक ३६, साकेत सिंहले २९ र सुरज मण्डलले २७ रनको योगदान गरेका थिए ।
  • रुपनी गाउँपालिकाको तर्फबाट अशोक मेहताले २ तथा चन्दन झा र जय चौधरीले १/१ विकेट लिएका थिए ।

दैनिक समाचारदाता
राजविराज, २० फागुन । 
    राजविराज प्रिमियर लिग अन्तरगत बिहिबार सम्पन्न खेलमा तिलाठी कोइलाडी गाउँपालिकाले रुपनी गाउँपालिकालाई ३० रनले पराजित गरेको छ ।
    टस जितेर पहिले ब्याटिङ्ग गरेको तिलाठी कोइलाडी गाउँपालिका टिमले निर्धारित १४ ओभरमा ७ विकेट गुमाई १ सय १४ रन बनाएको थियो । जसमा अमित मण्डलले सर्वाधिक ३६, साकेत सिंहले २९ र सुरज मण्डलले २७ रनको योगदान गरेका थिए । रुपनी गाउँपालिकाको तर्फबाट अशोक मेहताले २ तथा चन्दन झा र जय चौधरीले १/१ विकेट लिएका थिए । 
    जितको लागि १४ ओभरमा ११५ रनको लक्ष्य पछ्याएको रुपनी गाउँपालिकाको टिम निर्धारित १४ ओभरमा ३ विकेट गुमाएर ८४ रन जोड्न सकेको थियो । रुपनीका लागि गुणानन्द रायले अविजित २५, जय चौधरीले अविजित २३ तथा विवेक चौधरीले १४ रनको योगदान गरेका थिए ।
    तिलाठी कोइलाडीका दिपेश सरदार र अजय मरिकले १/१ विकेट लिएका थिए । उक्त खेलमा तिलाठी कोइलाडीका साकेत सिंहलाई म्यान अफ द म्याच घोषित गरियो । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
जेसीजद्वारा सरस्वती पूजा र सहिद दिवस मनाएर कार्य आरम्भ
साइकलबाट बाबा धामका यात्रा 
साइकलबाट बाबा धामका यात्रा 
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
कमला नदीमा तत्काल डाइभर्सन निर्माण गरि संचालनमा ल्याइने ः भौतिक पूर्वाधार मन्त्रि यादव
लागुऔषधसहित तीन पक्राउ
लागुऔषधसहित तीन पक्राउ
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
अवैध रुपमा भारततर्फ लैजादै गरेको १० बाछासहित एक पक्राउ
छोरी अभिशाप नभई बरदान हो ः मुख्य मन्त्री राउत
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
विरामीसँग मैत्रिपुर्ण व्यवहार तथा विरामीलाई आवश्यक परेका चिकित्सक मिलाउन निर्देशन
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
जातीय विभेद कानुनीरुपमा अन्त्य भए पनि  व्यवहारमा भने अझै हट्न सकेन् ः मन्त्री लेखी
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह
नेपालले महिलाहरुलाई सहभागिता गराउने तथा सशक्तिकरण गर्ने सवालमा चाडै सफलता पाएको छ ः मन्त्री साह

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?