हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते

राजविराज राजविराज
|
बिहिबार, बैशाख २१, २०८०
|
|
४६ पटक हेरिएको
Shares
हयासको ठक्करबाट श्रीमान श्रीमती घाइते,  मोटरसाइकल दुर्घटनामा दुबै चालक घाइते

सारांश

  •     जिल्लाको सप्तकोशी नगरपालिका २ परसा चोकस्थित कंचनपुरबाट फत्तेपुरतर्फ आउदै गरेको बा.
  • ४ख.
  • ६५७५ नं.

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।        
                             
    सप्तरीमा बिहीबार छुट्टाछुट्टै दुई स्थानमा भएको सवारी दुर्घटनामा परि श्रीमान श्रीमतीसहित चार जना घाइते भएका छन् । 
    जिल्लाको सप्तकोशी नगरपालिका २ परसा चोकस्थित कंचनपुरबाट फत्तेपुरतर्फ आउदै गरेको बा.४ख. ६५७५ नं. को हायसले ठक्कर दिँदा मोटरसाइकलमा सवार श्रीमान श्रीमती घाइते भएका हुन् । 
    बा.४९प.३१९१ नं. को मोटरसाइकललाई हयासले पछाडिबाट ठक्कर दिदा मोटरसाइकल चालक कंचनरुप ७ बस्ने ४२ वर्षिय पशुराम बस्नेत र पछाडी सवार उनकी श्रीमति ४० वर्षिया रेखा बस्नेत घाइते भएको प्रहरीले जनाएको छ । 
    दुवै जनालाई उपचारका लागि बिराटनगर पठाईएको र घटनाबारे थप अनुसन्धान तथा हायस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
    यस्तै बिहीबारै कंचनरुप १० बदगामास्थित पुर्व पश्चिम लोकमार्गमा एक मोटरसाइकलले अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुबैका चालक घाइते भएका छन् । 
    पश्चिमबाट पुर्वतर्फ जादै गरेकोको प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकलले सोही दिशा तर्फ जादै गरेको को.८प.९६३९ नं. को मोटरसाइकललाई ओभर टेक गर्ने क्रममा ठक्कर दिएको प्रहरीले जनाएको छ । 
    ठक्करबाट प्र.१–०२–०५० प.६३६३ नं. को मोटरसाइकल चालक कंचनरुप ६ बस्ने ३५ वर्षिय एगेश राज शर्मा र को.८प.९६३९ नं. को मोटरसाइकल चालक वडा नं. १० बदगामा बस्ने ३५ वर्षिय भरत प्रसाद गुप्ता घाइते भएका हुन् । 
    घाइते दुबै जनालाई उपचारका लागि धरान घोपा अस्पतात तर्फ पठाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्थरगाढामा ग्लोबल बैंक संचालन
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
दशकौंदेखि भूमिहीन रहेका ४० जनाले पाए लालपूर्जा
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
१४ हजार ६ सय ५ आँखाका रोगीको उपचार
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
सरकारले तोकेको समर्थन मुल्यमा किसानले धान विक्रि गर्न नपाउँदा मर्कामा, बिचौलियाले सस्तोमा धान खरीद गरि बढी मुल्यमा बिक्रि गर्दै
ह्यापिल्याण्डद्वारा दलित विद्यालयका छात्रछात्रालाई शैक्षिक सामाग्रि बितरण
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
आचार संहिता व्यापक उल्लंघन भइरहेकोप्रति चिन्ता व्यक्त
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
स्व. गजेन्द्र बाबुको जन्मजयन्ती मनाईयो
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
एक महिनामा चार हजार बढी गाँजा बोट फडानी
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
खानेपानी कार्यालयको लापरवाहीले सर्वसाधारणलाई सास्ती 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 
कोरोना भाइरसको संक्रमणबाट जोगाउन अस्पतालको तयारी फितलो ः मन्त्री साह 

छुटाउनुभयो कि ?

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

सुझावलाई प्राथमिकतामा राखेर  अघि बढ्ने ः मन्त्री पोखरेल    

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः  अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?

गरिबीले निम्त्याएको पीडा, गाइने वार्डको २४ नम्बर बेडमा भर्ना भएकी बबिताले कसरी सडक किनारमा बच्चा जन्माइन ?