भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ

राजविराज राजविराज
|
बुधबार, कार्तिक १४, २०८१
|
|
४० पटक हेरिएको
Shares
भन्सार छलेको कपडा,  मोटरसाइकलसहित दुई पक्राउ

सारांश

  •     इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा छिन्नमास्ता ३ सखडा नहर सडक खण्डबाट राजविराजतर्फ आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
  •       जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ निवासी २५ वर्षिय अजय कुमार मणडलले चलाई राखेको मधेश प्रदेश ०१–००४प.
  • ६२९५ नम्बरको मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार राजविराज ८ निवासी २६ वर्षिय पवन कुमार कर्णले बोकेको कालो ब्याग चेकजाँच गर्दा भन्सार छलेको ३७ हजार ४ सय मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १४ कात्तिक । 

    भन्सार छलेर भारतबाट नेपालतर्फ कपडा ल्याउँदै गरेको अवस्थामा दुई जनालाई मोटरसाइकलसहित प्रहरीले नियन्त्रणमा लिएको छ । 
    इलाका प्रहरी कार्यालय सखडाबाट खटिएको प्रहरी टोलीले गस्ती तथा चेक जाँच गर्ने क्रममा छिन्नमास्ता ३ सखडा नहर सडक खण्डबाट राजविराजतर्फ आउँदै गरेका उनीहरुलाई नियन्त्रणमा लिएको हो । 
    जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ७ निवासी २५ वर्षिय अजय कुमार मणडलले चलाई राखेको मधेश प्रदेश ०१–००४प.६२९५ नम्बरको मोटरसाईकल र उक्त मोटरसाईकल पछाडी सवार राजविराज ८ निवासी २६ वर्षिय पवन कुमार कर्णले बोकेको कालो ब्याग चेकजाँच गर्दा भन्सार छलेको ३७ हजार ४ सय मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको जनाएको छ । कपडासहित उनीहरुले चढेको मोटरसाइकल समेत प्रहरीले नियन्त्रणमा लिएको छ । 
    बरामद कपडा, मोटरसाईकल, चालकसहित दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बुझाईएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड
निजि विद्यालयहरुको छाता संगठनहरुले  कार्यगत एकता गर्नुपर्नेमा जोड
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
काँग्रेस सप्तरी सभापतिलाई प्रदेश सभापति बनाउन पहल गरिने
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
अत्याधिक चिसोका कारण एकको मृत्यु, विपन्न वर्ग मारमा
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
प्रेस सेन्टरको स्थापना दिवसमा दलित समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
सर्वश्यसहित जन्मकैद फैसला भएको फरार प्रतिवादी पक्राउ
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
छिन्नमस्ताका प्रमुख र उपप्रमुखबीच कुटाकुट, प्रमुखको दुईवटा दात भाचियो, उपाध्यक्षको हातमा चोट
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
दुई मन्त्रिसहितको सुरक्षा निकायका प्रमुख गोबरगाढामा, चोरी तस्करी रोक्न सुरक्षा निकायलाई मन्त्री लेखीको निर्देशन
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
समस्याप्रति सरकार गम्भिर नभए आन्दोलन ः उद्योगी व्यवसायी
ढिस्कोले पुरिएर मजदुरको मृत्यु
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा
स्वदेशवाद् स्थापनाका लागि आन्दोलन आवश्यक ः राष्ट्रिय मुक्ति क्रान्तिका अगुवा