दैनिक समाचारदाता
राजविराज, १५ फागुन ।
एमसीसी बिरुद्ध वाइसिएलले आइतबार राजविराजमा प्रदर्शन गरेको छ ।
युवा, विद्यार्थी, किसान, मजदुर नेता सम्मिलित संयुक्त जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेका हुन ।
जुलुसमा वाईसीएलका भुपेन्द्र प्रसाद यादव, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जय प्रकाश यादव, अनेकि महासंधका केन्द्रिय सदस्य हरीनारायण महतो, अनेटे«यु महासंघ सप्तरीका ईन्चार्ज राम कुमार रायलगायतको नेतृत्वमा प्रदर्शन गरिएको छ ।
राजविराजको शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वधिनताको रक्षा गर, देशी, विदेशी दलाल होसीयार लगायतका नारावाजी गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो । सभामा वक्ताहरुले राष्ट्रघाती एमसीसीे नेपालबाट फिर्ता लैजान माग गरे ।
एमसीसी विरुद्ध वाइसिएलको प्रदर्शन
सारांश
- युवा, विद्यार्थी, किसान, मजदुर नेता सम्मिलित संयुक्त जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी विरुद्ध विरोध प्रर्दशन गरेका हुन ।
- जुलुसमा वाईसीएलका भुपेन्द्र प्रसाद यादव, अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रिय सदस्य जय प्रकाश यादव, अनेकि महासंधका केन्द्रिय सदस्य हरीनारायण महतो, अनेटे«यु महासंघ सप्तरीका ईन्चार्ज राम कुमार रायलगायतको नेतृत्वमा प्रदर्शन गरिएको छ ।
- राजविराजको शिव मन्दिरवाट निस्केको विरोध जुलुसले अमेरिकी सहयोग परियोजना एमसीसी खारेज गर, अमेरिकी साम्राज्यवाद मुर्दावाद, राष्ट्रिय स्वधिनताको रक्षा गर, देशी, विदेशी दलाल होसीयार लगायतका नारावाजी गर्दै जनआन्दोलन चौकमा बिरोध सभामा परिणत भएको थियो ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया