एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ५, २०८२
|
|
७७ पटक हेरिएको
Shares
एमाले परित्याग गरेका पूर्वमन्त्री देव नेपाली काँग्रेसमा प्रवेश

सारांश

  •     राजविराज स्थित काँग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
  •     उनलाई नेपाली काँग्रेसका जिल्ला सभापति रामेदव साह, उपसभापति रामकुमार यादव, सचिव सनत कुमार मंडल र नवनिर्वाचित राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फुलमाला, अविर लागाएर पार्टी प्रवेश गराए ।
  •     पार्टी प्रवेशपछि देवले काँग्रेसको विशेष महाधिवेशनबाट पारित नीति, विचार, योजना र प्रतिवद्धतालाई आत्मसात गर्दै पार्टीमा प्रवेश गरेको बताए ।

दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।

    केहीदिन अघि मात्रै नेकपा एमाले परित्याग गरेका पुर्वमन्त्री एवं राष्ष्ट्रियसभा सदस्य जितेन्द्रनाराण देव नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।
    राजविराज स्थित काँग्रेस पार्टी कार्यालयमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा उनी सहित एक दर्जन नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गरेका हुन् ।
    उनलाई नेपाली काँग्रेसका जिल्ला सभापति रामेदव साह, उपसभापति रामकुमार यादव, सचिव सनत कुमार मंडल र नवनिर्वाचित राष्ट्रियसभा सदस्य रञ्जित कर्णले फुलमाला, अविर लागाएर पार्टी प्रवेश गराए ।
    पार्टी प्रवेशपछि देवले काँग्रेसको विशेष महाधिवेशनबाट पारित नीति, विचार, योजना र प्रतिवद्धतालाई आत्मसात गर्दै पार्टीमा प्रवेश गरेको बताए । उनले गगन थापा नेतृत्वको कार्यसमिति प्रति आस्थावान रहि काँग्रेमा फर्किएको स्पष्ट पारे ।
    “गगन थापा नेतृत्वको केन्द्रिय कार्यसमति प्रति पुर्ण प्रतिवद्ध तथा आस्थावान रहि आजैको मितिदेखि म सहित मलाई सहयोग र समर्थन गर्दै सधैं साथ दिदै आएको सम्पुर्ण साथीहरु नेपाली काँग्रेसमा फर्केको औपचारिक रुपमा सार्वजनिक घोषणा गर्दछु” पार्टी प्रवेश कार्यक्रममा उहाँले जारी गर्नुभएको प्रेस वक्तव्यमा उल्लेख छ ।
    काँग्रेको विशेष महाधिवेशनले पारित गरेको नवीन नीति र नयाँ अग्रमणकारी सोचको नयाँ नेतृत्वले देशमा सामाजिक–राजनीतिक रुपान्तरणको अभियानलाई प्रभावकारी र निर्णायक ढंगले अघि बढाउने र पार्टीलाई बदल्ने कार्य शुरु गरे जस्तै देशलाई पनि जनहितमा बदल्ने उहाँले विश्वास व्यक्त गरे ।
    विद्यार्थीकाल देखि राजनीतिमा लाग्नुभएका देव नेकपा एमाले, मधेशी जनाधिकार फोरम लोकतान्त्रिक हुँदै काँग्रेस पार्टीमा आएर राष्ट्रिसभा सदस्य समेत बनेका थिए । 
    राष्ट्रियसभाको पदावधि सकिएपछि पुनः नकपा एमालेमा प्रवेश गर्नुभएको उनले केही दिन अघि सप्तरीमा पत्रकार सम्मेलन गरी एमाले परित्यागको घोषणा समेत गरेका थिए ।
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
पत्रकारिता क्षेत्रलाई मर्यादित र सुरक्षित बनाउन आवश्यक सबै पहल थालिएको छ ः प्रेस काउन्सिल अध्यक्ष बस्नेत
दुईलाख मुल्य बराबरको पटका नष्ट
दुईलाख मुल्य बराबरको पटका नष्ट
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
गौशाला धर्मशालाको विवाद सम्बन्धमा मारवाडी समुदायद्वारा सप्तरीमा प्रर्दशनसहित प्रधानमन्त्रीलाई ज्ञापनपत्र
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
न्यायाधीशहरूको बिदाइ तथा सम्मान 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
पालिका प्रमुख, उपप्रमुख तथा काका अधिकृत कार्यालय नआउँदा सेवाग्राही बञ्चित 
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
मधेशी समाजलाई धोका दिने र पैसा तथा पदका लागि चाकरी गर्नेलाई बहिष्कार गर्नुपर्छ ः अध्यक्ष यादव
नेजपाको फरक शैलीमा चुनावी अभियान
नेजपाको फरक शैलीमा चुनावी अभियान
बाटो बनाउने क्रममा बालकको मृत्यु 
बाटो बनाउने क्रममा बालकको मृत्यु 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
उपचार खर्च नपुग्दा दुई नाबालक अस्पतालमा 
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ
अवैध रुपमा भारतबाट नेपाल ल्याउँदै गरेको १८  लाख भन्दा बढीको फलफुलसहित एक पक्राउ

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु