बाटो बनाउने क्रममा बालकको मृत्यु 

राजविराज राजविराज
|
बिहिबार, आषाढ १८, २०७७
|
|
४० पटक हेरिएको
Shares
बाटो बनाउने क्रममा बालकको मृत्यु 

सारांश

  •     मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका १ का सिस्वाका १० वर्षिय बालक शिवकुमार मण्डल रहेका छन् ।
  •       प्रहरीका अनुसार वडा कार्यालयद्वारा भित्रि गाँउको वाटो बनाउने क्रममा सोही नगरपालिका बा २ क ९८६३ नम्बरको रोलरले बाटो समयाउने क्रममा कम्पनले बाटो छेउमा रहेको घरको ईट्टाको पर्खाल लड्दा थिचिएर बालक मण्डलको घटनास्थलमै मृत्यु भएको हो ।
  •       यता प्रहरीले रोलर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहरको जनाएको छ ।

दैनिक समाचारदाता
राजविराज, १८ असार । 
    रोलरले बाटो समयाउने क्रममा घरको इटाको पर्खाल लड्दा थिचिएर एक १० वर्षिय बालकको घटनास्थलमै मृत्यु भएको छ । 
    मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका १ का सिस्वाका १० वर्षिय बालक शिवकुमार मण्डल रहेका छन् ।  
    प्रहरीका अनुसार वडा कार्यालयद्वारा भित्रि गाँउको वाटो बनाउने क्रममा सोही नगरपालिका बा २ क ९८६३ नम्बरको रोलरले बाटो समयाउने क्रममा कम्पनले बाटो छेउमा रहेको घरको ईट्टाको पर्खाल लड्दा थिचिएर बालक मण्डलको घटनास्थलमै मृत्यु भएको हो । 
    यता प्रहरीले रोलर र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहरको जनाएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
अरुसँग कुरा गरेको शंकाकै भरमा  पतिले पत्नीलाई निर्घात कुटे
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
होली पर्व घर भित्रै मनाउन जिल्ला प्रशासन कार्यालयको आग्रह
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
बालविवाह न्युनिकरण गर्न समुदाय स्तरमा  दवाव सृजना गर्नुपर्छ ः उपप्रमुख साधना झा
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
उद्योग व्यवसायलाई बिस्थापित हुनबाट  जोगाउन सउबा संघको अपील
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
प्रदेश २ को मुख्य समस्या लागुऔषध र बालप्रेम विवाह : संचारमन्त्री साह
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
माओवादी केन्द्र सप्तरीमा कोही पनि  अध्यक्ष छैनन् ः इन्चार्ज मण्डल
रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी 
रुपनी राइडर्स र बलान बिहुल सुपर किंग्स विजयी 
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
प्रहरी र जनप्रतिनिधि अगाडी नै पोखरीबाट निकालिएको माछा लुटियो
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
पानी तान्ने मोटर चोरीको  आरोपमा एक पक्राउ
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि
शंकास्पद बस्तु निस्कृय पार्दा भेटिए मेकअपका सामाग्रि