हात्तिद्वारा तरकारी खेती नष्ट

राजविराज राजविराज
|
सोमबार, पौष ६, २०७७
|
|
४५ पटक हेरिएको
Shares
हात्तिद्वारा तरकारी खेती नष्ट

सारांश

  •     कोशी टप्पुर वन्य जन्तु आरक्षबाट आएका ५ वटा हात्तिको समूहले सुरुङ्गा नगरपालिका वडा नं.
  • ५ स्थित कुशहाका ४÷५ परिवारले लगाएको तरकारी खेती नष्ट गरेको हो ।
  •       ती परिवारले आफ्नो खेतमा लगाएको काउली, आलु, खुरसानी, भान्टा लगायतको तरकारी खेती पूर्ण रुपले खाएर नष्ट गरेको स्थानियहरुले जनाएका छन् ।

दैनिक समाचारदाता
राजविराज, ६ पुस । 
    सप्तरीको सुरुङ्गा नगरपालिकामा सोमबार बिहान ३ बजेतिर आएका जंगली हात्तिको समूहले तरकारी खेती नष्ट गरेको छ । 
    कोशी टप्पुर वन्य जन्तु आरक्षबाट आएका ५ वटा हात्तिको समूहले सुरुङ्गा नगरपालिका वडा नं. ५ स्थित कुशहाका ४÷५ परिवारले लगाएको तरकारी खेती नष्ट गरेको हो । 
    ती परिवारले आफ्नो खेतमा लगाएको काउली, आलु, खुरसानी, भान्टा लगायतको तरकारी खेती पूर्ण रुपले खाएर नष्ट गरेको स्थानियहरुले जनाएका छन् । 
    यसअघि पनि जंगली हात्तिको समूहले सो क्षेत्रमा बारम्बार धनजनको क्षति गर्दै आएको छ भने एक हप्ता अघि मात्र हात्तिका कारण एक बृद्धको ज्यान समेत गएको थियो । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु, एक घाइते
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
पत्रकारिता क्षेत्रमा देखिएका बिकृतीलाई रोक्नु पर्नेमा जोड
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
गौं हत्याको बिरोधमा प्रदर्शनका  साथै गृहमन्त्रीलाई ज्ञापन
अग्नीपीडितलाई सहयोग
अग्नीपीडितलाई सहयोग
तस्करीका काठसहित सदा पक्राउ
तस्करीका काठसहित सदा पक्राउ
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
तीन दिवसीय कार्यक्रमको आयोजना गरि मनाइयो विद्यापति स्मृति पर्व, प्रदेशको कामकाजी भाषाको रूपमा मैथिली भाषालाई राख्ने प्रदेशसभा सदस्य यादवको प्रतिबद्धता
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
एनपिएल बिजेता टोलीलाई नगदसहित सम्मान
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट
जीर्ण सडक निर्माणका लागि दुई दिनदेखि सडकमै खाट र ढाट