शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 

राजविराज राजविराज
|
आइतबार, भाद्र १२, २०७९
|
|
४३ पटक हेरिएको
Shares
शुल्क तिर्न नसक्दा विधार्थीलाई परिक्षा दिनबाट बञ्चित 

सारांश

  •     स्नातक तहमा अध्ययनरत विधार्थी दिपक कुमार चौधरीलाई क्याम्पसका प्रिन्सिपल अरुण कुमार महतोले क्यामपसको ड्युज पुरा नगरेको कारण देखाउदै फर्म भर्न नदिई आइतबारदेखि शुरु भएको परिक्षाबाट बञ्चित गराइएको हो ।
  •       विद्यार्थी चौधरीले केहि दिनमै आफुले ड्युज तिर्ने भन्दा भन्दै पनि प्रिन्सिपल महतोले सो आग्रह नमानेर परिक्षा दिनबाट बन्चित गराएको बताए ।
  • उनले केही दिनमै सबै ड्युज तिर्ने बताउँदै पनि सो आग्रहलाई प्रिन्सिपलले नमानेको गुनासो गरे ।

दैनिक समाचारदाता
राजविराज, १२ भदौ ।

    राजविराज वडा नं. ७ स्थित क्यालिबर ईन्टरनेशनल क्याम्पसका एक विधार्थीलाई आइतबारबाट शुरु भएको परिक्षामा सम्मिलत हुनबाट बञ्चित गराइएको छ । 
    स्नातक तहमा अध्ययनरत विधार्थी दिपक कुमार चौधरीलाई क्याम्पसका प्रिन्सिपल अरुण कुमार महतोले क्यामपसको ड्युज पुरा नगरेको कारण देखाउदै फर्म भर्न नदिई आइतबारदेखि शुरु भएको परिक्षाबाट बञ्चित गराइएको हो । 
    विद्यार्थी चौधरीले केहि दिनमै आफुले ड्युज तिर्ने भन्दा भन्दै पनि प्रिन्सिपल महतोले सो आग्रह नमानेर परिक्षा दिनबाट बन्चित गराएको बताए । उनले केही दिनमै सबै ड्युज तिर्ने बताउँदै पनि सो आग्रहलाई प्रिन्सिपलले नमानेको गुनासो गरे । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
मैथिली भाषालाई सरकारी कामकाजको भाषा रूपमा मान्यता दिनुपर्नेमा जोड 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सुरुङ्गा नगरपालिकाद्वारा नगदसहित पुरस्कृत 
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिता सम्पन्न
सप्तरीका हजयात्रीलाई बिदाई
सप्तरीका हजयात्रीलाई बिदाई
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
सरकारको कार्यशैलीका बारेमा कलम चलाउन संचारकर्मीहरुलाई मन्त्री लेखीको आग्रह
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो
कोशी ब्यारेजमा आवागमनमा रोक, पुलमाथीबाट पानी बग्न सुरु, ५६ वटै ढोका खोलियो
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
आँखा उपचार केन्द्रमा दैनिक २ सय देखी ३ सयसम्म बिरामी, विरामीहरु मध्ये २० प्रतिशत भन्दा बढी भारतीय नागरिक
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
एक्वा पानी उद्योगलाई दुई लाख जरिवाना
चट्याङ् लागेर एक बालिकासहित तीनको मृत्यु 
कोशी पीडितको निर्णायक आन्दोलन स्थगित
कोशी पीडितको निर्णायक आन्दोलन स्थगित