निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध

राजविराज राजविराज
|
बुधबार, कार्तिक २३, २०७९
|
|
४४ पटक हेरिएको
Shares
निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मदिरा बिक्रिदेखी सेवनसम्ममा निषेध

सारांश

  •     प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा बुधबार जारि सूचनामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरिहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको परिपत्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त कार्यमा निषेध लगाइएको उल्लेख छ ।
  •       साथै विज्ञप्तिमा त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचना मार्फत जानकारी गराइएको छ ।
  •  

दैनिक समाचारदाता
राजविराज, २३ कात्तिक । 

    मंसिर ४ गतेको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय सप्तरीले कात्तिक २३ गतेदेखी निर्वाचनको अन्तिम परिणाम घोषणा नएसम्म जिल्लाभर मादक पदार्थको ओसारपोसार, बिक्रि बितरण र सेवन कार्य निषेध गरेको छ । 
    प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाद्वारा बुधबार जारि सूचनामा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित र भयरिहित वातावरणमा सम्पन्न गर्न गृहमन्त्रालय, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाको परिपत्र र जिल्ला सुरक्षा समितिको निर्णयअनुसार उक्त कार्यमा निषेध लगाइएको उल्लेख छ । 
    साथै विज्ञप्तिमा त्यस्ता कार्य गरेको पाइएमा प्रचलित कानुन बमोजिम कारवाही गरिने व्यहोरा समेत सूचना मार्फत जानकारी गराइएको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  
हात्तीद्वारा पाँच घरमा तोडफोड
हात्तीद्वारा पाँच घरमा तोडफोड
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
बाढीले बाध भत्काउँदा तिलाठी कोइलाडीको  एक सय ५० घर डुवानमा, ६ घर ढले
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
चार वर्षपछि हुने चुनावको मिति अहिले नै घोषणा गरौं ः प्रमुख निर्वाचन आयुक्त
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
एकै दिन १३ जना संक्रमित पुष्टि भएपछि सप्तरीमा कोरोना संक्रमितको संख्या ६९ पुग्यो 
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
हनुमाननगर कंकालिनीमा पहिलो पटक राष्ट्रपति कप
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
प्रअलाई हातापात गरेको भन्दै व्यवस्थापन  समितिका सदस्यमाथी कारवाहीको माग
नागरिकता बनाइदिन भन्दा पतिद्वारा पत्नीमाथि खुकुरी प्रहार, अवस्था गम्भिर
राजविराजमा रथ यात्रामा जनसागर
राजविराजमा रथ यात्रामा जनसागर
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता
कर्मचारी र जनप्रतिनिधीको मिलेमतोमा  एक करोड बढीको अनियमितता