उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  

राजविराज राजविराज
|
शुक्रबार, मंसिर २, २०७९
|
|
४८ पटक हेरिएको
Shares
उम्मेदवार र मतदाताको  सुरक्षा व्यवस्था समेत चुस्त  

सारांश

  •     जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्लेले निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको तथा प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको बताए ।
  • प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरिएको जानकारी दिए ।
  •       यस्तै निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइका साथ उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था समेत मिलाइएको बताए ।

दैनिक समाचारदाता
राजविराज, २ मंसिर ।

    मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि सप्तरी जिल्लामा ३ हजार २ सय ७८ म्यादी तथा १ हजार ६ सय ३७ जना नेपाल प्रहरी सुरक्षाका लागि खटाइएको छ । 
    जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक अविनारायण काफ्लेले निर्वाचनलाई मध्यनजर गर्दै सप्तरीमा सुरक्षा व्यवस्था चुस्त पारिएको तथा प्रत्येक पालिकमा दुई घुम्ती टोली र मतदानस्थलको घेराको सुरक्षा गरिएको बताए । प्रहरीको गस्ती टोलीले सीमानाका विभिन्न स्थानमा सञ्चालनमा रहेका अवैध मदिरा भट्टीका साथै नेपाल–भारतको खुला नाकाका कारण हुनसक्ने आपराधिक क्रियाकलापलाई रोक्न सवारी जाँचमा पनि कडाइ गरिएको जानकारी दिए । 
    यस्तै निर्वाचनलाई लक्षित गरी सवारी जाँचलाई कडाइका साथ उम्मेदवार र मतदाताको सुरक्षा व्यवस्था समेत मिलाइएको बताए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित 
नेपाल राष्ट्र बैंकको मौद्रिक नीति  बिरुद्ध व्यवसायीहरु आन्दोलित 
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
भारदहमा एकीकृत हाटबजार निर्माण हँुदै
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
झण्डै एक लाख महिला, दलित,  सीमान्तकृत समुदाय फोटोसहितको  मतदाता सूचिमा समावेश हुनबाट बञ्चित
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
समाजसेवी जवाहरले राहत बितरण कार्यलाई निरन्तरता दिँदै 
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
एकै दिन मन्त्री साहले गरे तीन नवनिर्मित संरचनाको उद्घाटन
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
सांसद साहको रिहाईको माग गर्दै जनकपुरमा प्रदर्शन
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
सातै दिन राजविराजबाट उडान सेवा हुने, श्रीको एकलौटी तोड्ने प्रयासमा बुद्ध प्रतिस्पर्धामा
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
जिर्ण भवनबाटै सेवा प्रवाह गर्दै घरेलु तथा साना उद्योग कार्यालय
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
दुई बालबालिकासहित पाँचको डुबेर मृत्यु, आमासँगै नुहाउन गएकी अवोध छोरीको डुबेर ज्यान गयो
समितिको पहिलो बैठक सम्पन्न 
समितिको पहिलो बैठक सम्पन्न