दुई प्राध्यापकले पाए अवकास

राजविराज राजविराज
|
सोमबार, भाद्र ९, २०७६
|
|
२२ पटक हेरिएको
Shares
दुई प्राध्यापकले पाए अवकास

सारांश

  •     मानविकी संकाय तर्फ इतिहास विषयका सह प्राध्यापक डा.
  • पीताम्बर लाल यादव र मानविकी संकाय कै भूगोल बिषयका उपप्राध्यापक सिहेश्वर प्रसाद यादवले अवकास पाएका हुन् ।
  •       डा.

दैनिक समाचारदाता
राजविराज, ९ भदौं । 
    त्रिभुवन विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा रहेको महेन्द्र बिन्देश्वरी बहुमुखी क्याम्पस राजविराजका दुई प्राध्यापले उमेर हदका कारण सोमबार अवकास पाएका छन् । 
    मानविकी संकाय तर्फ इतिहास विषयका सह प्राध्यापक डा. पीताम्बर लाल यादव र मानविकी संकाय कै भूगोल बिषयका उपप्राध्यापक सिहेश्वर प्रसाद यादवले अवकास पाएका हुन् । 
    डा. पिताम्बर लाल यादव लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व रजिस्ट्रार समेत हुन् । 
    यसैबीच क्याम्पस ब्यवस्थापन समितिले उनीहरुको सम्मानमा सोमबार बिदाई समारोह गरि बिदाई तथा सम्मान समेत गरेको छ । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?