सम्पादकीय
अग्निपीडितसँग गरिएको प्रतिबद्धता कहिले पुरा हुने !
सप्तरीको महादेवा गाउँपालिका १ चिम्टिका अग्निपीडितहरुलाई प्रदेश सरकारले घर बनाउने गरेको प्रतिबद्धता अझै पुरा हुन सकेको छैन् । गत बैशाख १८ गते भिषण आगलागि हुँदा त्यहा ६८ घर जलेर नष्ट भएको थियो । जसकारण उनीहरु घरबारबिहीन अवस्था अझै रहेका छन् । प्रदेशका मुख्यमन्त्री आफै स्थलगत निरिक्षण गरेर सबै अग्निपीडितलाई प्रदेश सरकारले नै घर बनाइदिने प्रतिबद्धता जनाएका थिए । प्रतिबद्धता जनाएको एक महिना बढी समय भइसक्यो तर घर निर्माणको कुनै सुरसार छैन् । ….