विशेष साधारण सभाको कुनै  औचित्य छैन् ः सप्तरी जिल्ला बार

दैनिक संवाददाता दैनिक संवाददाता
|
शुक्रबार, कार्तिक २१, २०८३
|
|
१५ पटक हेरिएको
Shares
विशेष साधारण सभाको कुनै  औचित्य छैन् ः सप्तरी जिल्ला बार

सारांश

  • बारका अध्यक्ष कामेश्वर यादवद्वारा शुक्रबार जारि विज्ञप्तिमा २०८३ कात्तिक ९ गते भएको निर्णयानुसार साधारण सभाको सूचना प्रकाशित गर्ने र यस वारका केही कानून व्यवसायीहरु हुलाक मार्फत विशेष साधारण सभाको वैठक बोलाउनको लागि दिएको निवेदनको औचित्य नरहेको स्पष्ट पारिएको उल्लेख गरिएको छ ।
  • जारि विज्ञप्तिमा कात्तिक १३ गते विशेष साधारण सभा बारे वारको सूचना पाटीमा सूचना टाँस गरिएको उल्लेख गर्दै सोही दिन दिउँसो अन्दाजी ३ बजेको समयमा वारका सदस्य नरहेका अधिवक्ता रामप्रसाद चौधरी, उपेन्द्र प्रसाद यादव र शिवनाथ साह तथा अन्य केही कानून व्यवसायीहरुले वारका उपाध्यक्ष मिस्टर चौधरी, सचिव राम एकवाल मण्डल तथा सदस्य धिरेन्द्र लाल तिनै जनालाई वारको कोठामा जवरजस्ती बसाई मिति २०८३ मंसिर ११ गते विशेष साधारण सभा हुने भनी सूचना पुस्तिकामा सूचना लेख्न लगाईएको जनाइएको छ ।
  • “दवावपूर्वक सही समेत गर्न लगाई दवावपूर्वक सूचना प्रवाह गराएका भनी सो सन्दर्भमा निज उपाध्यक्ष, सचिव तथा सदस्यले निवेदन दिई जानकारी गराएकाले सो विशेष साधारण सभाको सूचनाको कुनै औचित्य नरहेको भनी यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।
दैनिक समाचारदाता
राजविराज, २० कात्तिक । 
सप्तरी जिल्ला वार एकाई कार्य समितिले मंसिर ११ गते विशेष साधारण सभाको वैठक बोलाउनका लागि दिएको निवेदनको औचित्य नरहेको स्पष्ट पारेको छ ।
बारका अध्यक्ष कामेश्वर यादवद्वारा शुक्रबार जारि विज्ञप्तिमा २०८३ कात्तिक ९ गते भएको निर्णयानुसार साधारण सभाको सूचना प्रकाशित गर्ने र यस वारका केही कानून व्यवसायीहरु हुलाक मार्फत विशेष साधारण सभाको वैठक बोलाउनको लागि दिएको निवेदनको औचित्य नरहेको स्पष्ट पारिएको उल्लेख गरिएको छ ।
जारि विज्ञप्तिमा कात्तिक १३ गते विशेष साधारण सभा बारे वारको सूचना पाटीमा सूचना टाँस गरिएको उल्लेख गर्दै सोही दिन दिउँसो अन्दाजी ३ बजेको समयमा वारका सदस्य नरहेका अधिवक्ता रामप्रसाद चौधरी, उपेन्द्र प्रसाद यादव र शिवनाथ साह तथा अन्य केही कानून व्यवसायीहरुले वारका उपाध्यक्ष मिस्टर चौधरी, सचिव राम एकवाल मण्डल तथा सदस्य धिरेन्द्र लाल तिनै जनालाई वारको कोठामा जवरजस्ती बसाई मिति २०८३ मंसिर ११ गते विशेष साधारण सभा हुने भनी सूचना पुस्तिकामा सूचना लेख्न लगाईएको जनाइएको छ ।
“दवावपूर्वक सही समेत गर्न लगाई दवावपूर्वक सूचना प्रवाह गराएका भनी सो सन्दर्भमा निज उपाध्यक्ष, सचिव तथा सदस्यले निवेदन दिई जानकारी गराएकाले सो विशेष साधारण सभाको सूचनाको कुनै औचित्य नरहेको भनी यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराइएको छ ।” विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
तिलाठी कोइलाडीको गाउँसभा सम्पन्न
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
सबै स्थानीय तहमा मुख्य र निर्वाचन  अधिकृतको कार्यालय स्थापना हुँदै
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 
परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
बलान बिहुलमा कुष्ठ रोग तथा छाला सम्बन्धी एक दिने स्वास्थ्य शिविर सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
माँ वैष्णवी काली सेवा समितिको  साधारण सभा सम्पन्न
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
जनज्योतीद्वारा शेयर सदस्यका लागि  उपचारमा राहत कोषको सुरुवात
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
नेपाल भारत मैत्री संघद्वारा निशुल्क स्वास्थ्य शिविरको आयोजना
मोटरसाइकल दुर्घटनामा  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर 
मोटरसाइकल दुर्घटनामा  श्रीमतीको मृत्यु, श्रीमान गम्भिर 
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
बालिकालाई फकाएर लैजादै गर्दा एक भारतीय पक्राउ
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ 
कैद र जरिवाना फैसला भएर फरार प्रतिवादी पक्राउ