दैनिक समाचारदाता
राजविराज, १० पुस ।
सप्तरीको रुपनी गाउँपालिका वडा नं. ६ तेरहौतामा आगलागि हुँदा चार लाख बराबरको क्षति भएको छ ।
स्थानिय कारी सरदारको घरमा एक्कसी आगलागी हुँदा घरमा रहेको धान, चामल, लत्ता कपडा लगायत समेत गरी ४ लाख बरारको क्षति भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
यसैबीच अध्यक्ष यादवले पीडित परिवारलाई प्रारम्भिक राहत स्वरुप एक बोरा चामल, एक थान डस्ना, एक थान ब्लायङकेट लगायत अन्य खाद्यान्नहरु बितरण गरेका छन् ।
यस्तै गाउँपालिकाले विपद् व्यवस्थापन नियमानुसार अन्य राहत उपलब्ध गराउने जानकारी दिएको छ ।
अग्निपीडित सरदारलाई गाउँपालिकाद्वारा राहत प्रदान
सारांश
- स्थानिय कारी सरदारको घरमा एक्कसी आगलागी हुँदा घरमा रहेको धान, चामल, लत्ता कपडा लगायत समेत गरी ४ लाख बरारको क्षति भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले जानकारी दिएका छन् ।
- यसैबीच अध्यक्ष यादवले पीडित परिवारलाई प्रारम्भिक राहत स्वरुप एक बोरा चामल, एक थान डस्ना, एक थान ब्लायङकेट लगायत अन्य खाद्यान्नहरु बितरण गरेका छन् ।
- यस्तै गाउँपालिकाले विपद् व्यवस्थापन नियमानुसार अन्य राहत उपलब्ध गराउने जानकारी दिएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
एक घण्टाको फरकमा निकालियोे सद्भाव र शोक ¥याली
राजविराज र बोदेबरसाइन नगरपालिकामा जारी कफ्र्यु हटाएर निषेधाज्ञा लागू
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
प्रतिक्रिया
० प्रतिक्रिया