ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान

राजविराज राजविराज
|
बुधबार, कार्तिक २१, २०८१
|
|
८६ पटक हेरिएको
Shares
ब्रतालु महिलालाई साडीसँगै पुजा सामाग्री प्रदान

सारांश

  •     तराई÷मधेश महिला फाउण्डेशनले बुधवार सप्तरीको रुपनी गाउँपालिका २ लौवापार टोलमा विपन्न समुदायका तीन दर्जन भन्दा बढी छठव्रती महिलाहरुलाई साडी तथा छठ पुजन सामग्री वितरण गरेको हो ।
  •       छठव्रती महिलाहरुलाई वितरण गरिएको सामग्रीहरुमा साडी, सिंदुर, टिका र पुजा लगायतका सामग्री छन ।
  •       फाउण्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले उक्त समाग्री छठव्रती महिलाहरुलाई वितरण गरेकी हुन ।

दैनिक समाचारदाता
राजविराज, २१ कात्तिक । 

    छठ पर्वका व्रतालु महिलाहरुलाई एक संस्थाले साडी तथा पुजा समाग्री वितरण गरेको छ । 
    तराई÷मधेश महिला फाउण्डेशनले बुधवार सप्तरीको रुपनी गाउँपालिका २ लौवापार टोलमा विपन्न समुदायका तीन दर्जन भन्दा बढी छठव्रती महिलाहरुलाई साडी तथा छठ पुजन सामग्री वितरण गरेको हो । 
    छठव्रती महिलाहरुलाई वितरण गरिएको सामग्रीहरुमा साडी, सिंदुर, टिका र पुजा लगायतका सामग्री छन । 
    फाउण्डेशनकी अध्यक्ष सुनिता कुमारी साहले उक्त समाग्री छठव्रती महिलाहरुलाई वितरण गरेकी हुन । सो अवसरमा उनले विपन्न समुदायका महिलाहरुलाई छठ पर्व मनाउन सहजताका लागी उक्त सामग्री प्रदान गरिएको बताइन । 

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
भ्रामक प्रचारमा नपर्न जसपा निकट राष्ट्रिय विद्यार्थी संघको आग्रह
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
वर्तमान गठबन्धनको सरकारलाई नै  निरन्तरता दिनु जरुरी ः जसपा अध्यक्ष यादव
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
दुई महिलामाथी कुटपिट, एकको दुबै हात भाचियो, अर्कीको शरीरमा निलडाम
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
मिटर ब्याज पीडितलाई निवेदन  दिन सात दिन म्याद थप
हावाहुरीका कारण लाखांै मूल्य बराबरको क्षति
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
सुरुङ्गा नगरपालिका वडा नं. ८ बालमैत्री स्थानीय शासन वडा घोषणा
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
पार्टी र गठबन्धन विपरित मनोनयन दर्ता गराएकालाई फिर्ता लिन काँग्रेसको आग्रह
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
मार्बल बोकेको ट्रक पल्टिँदा पाँच जनाको मृत्यु, तीन घाइते
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
अस्पताल सुधारका लागि जनमतका सांसदद्वारा “जन आवाज”
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु