बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी

राजविराज राजविराज
|
मंगलबार, फाल्गुन ९, २०७९
|
|
२७ पटक हेरिएको
Shares
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी

सारांश

  •     वडा अध्यक्ष राउतले बालविवाह गरे कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिदै बालविवाह गर्न लागेको थाहा पाएमा स्थानीय प्रशासनमार्फत कारबाहीको प्रक्रिया समेत अगाडि बढाउने चेतावनी दिएका हुन् ।
  •       बालविवाह तथा महिला हिंसा अन्त्यका लागि सञ्चालन गरिने अभियान अन्तर्गत मंगलबार बालबालिकाको सहभागितामा सचेतनामूलक ¥याली प्रदर्शन गर्दै उनले बालविवाहका कारण बालबालिकाको भविष्य विग्रिदै गएकोमा बालविवाह अन्त्य गरिनु प्रमुख आवश्यकता रहेको बताए ।
  •       वडा समितिले माघ २५ गते बैठकबसी बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष राउतले जानकारी दिए ।

दैनिक समाचारदाता
राजविराज, ९ फागुन । 

    सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनका वडा अध्यक्षललन प्रसाद राउतले बालविवाह गर्न लागेको थाहा पाएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् । 
    वडा अध्यक्ष राउतले बालविवाह गरे कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिदै बालविवाह गर्न लागेको थाहा पाएमा स्थानीय प्रशासनमार्फत कारबाहीको प्रक्रिया समेत अगाडि बढाउने चेतावनी दिएका हुन् । 
    बालविवाह तथा महिला हिंसा अन्त्यका लागि सञ्चालन गरिने अभियान अन्तर्गत मंगलबार बालबालिकाको सहभागितामा सचेतनामूलक ¥याली प्रदर्शन गर्दै उनले बालविवाहका कारण बालबालिकाको भविष्य विग्रिदै गएकोमा बालविवाह अन्त्य गरिनु प्रमुख आवश्यकता रहेको बताए । 
    वडा समितिले माघ २५ गते बैठकबसी बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष राउतले जानकारी दिए ।

प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
हाललाई पत्रिका प्रकाशन बन्द गरिएको अत्यन्त जरुरी सूचना
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
मलेठ घटनाको पाचौं पुण्यतिथिमा सहिद परिवार सम्मानित
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
हिमाल, पहाड र तराई–मधेसबीच मेलमिलापको मूल माध्यम लोकतान्त्रिक संविधान 
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
मारवाडी समुदायले मनाउँदै गणगोर महोत्सव
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
सप्तरीका एक शिक्षकसहित दुई  संक्रमितको उपचारका क्रममा मृत्यु
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
मधेश प्रदेशमा नेकपा एस संसदीय दलको नेतामा न्यौपाने सर्वसम्मत
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
नर्घाेमा एक करोड ३३ लाखको लागतमा खानेपानी सरसफाई आयोजनाको शिलान्यास
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
कृषिमन्त्री बिरुद्ध गृह जिल्लामै नाराबाजी, किसानसँग सम्बन्धित मागसहित जनमतद्वारा प्रदर्शन 
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
विकास अवरुद्ध हुनुको मुख्य कारण भ्रष्टाचार, गैरजवाफदेही ठेकेदारहरू र सम्बन्धित सरकारी कार्यालयका प्रमुखहरू ः संविधानसभा सदस्य कर्ण
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा
पसल बन्द गरेर कर नीतिको बिरोध गर्दै व्यवसायी सडकमा