दैनिक समाचारदाता
राजबिराज, २८ फागुन ।
नेपाल राष्ट्रिय कर्मचारी महासंघ तथा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समन्वय समिति सप्तरीको भेला तथा प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
छोटेलाल यादवको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष हरी रावलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय ईन्चार्य गौरी शंकर सिंह, मधेस प्रदेशका अध्यक्ष रामउदगार यादव, नेकपा (माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल, केन्द्रिय सदस्य सुर्यनाथ यादव लगायतले लगायतले प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।
संंगठनका केन्द्रिय अध्यक्ष रावलले वर्तमान जिल्ला कार्य समितिलाई विघटन गर्दै छोटेलाल यादव संयोजक र मनोज यादवको सहसंयोजकत्वमा २१ सदस्यीय आयोजक समिति चयन गरेको छ ।
सो भेलाबाट चैत्र १२ गते शनिवारका दिन जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको आयोजक समितिले जनाएको छ ।
कर्मचारी संगठन जिल्ला अधिवेशन चैत १२ मा हुने
सारांश
- छोटेलाल यादवको अध्यक्षता तथा संगठनका केन्द्रिय अध्यक्ष हरी रावलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संगठनका केन्द्रिय ईन्चार्य गौरी शंकर सिंह, मधेस प्रदेशका अध्यक्ष रामउदगार यादव, नेकपा (माओवादीकेन्द्र)का केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्य अशोक कुमार मण्डल, केन्द्रिय सदस्य सुर्यनाथ यादव लगायतले लगायतले प्रशिक्षणात्मक मन्तब्य दिएका थिए ।
- संंगठनका केन्द्रिय अध्यक्ष रावलले वर्तमान जिल्ला कार्य समितिलाई विघटन गर्दै छोटेलाल यादव संयोजक र मनोज यादवको सहसंयोजकत्वमा २१ सदस्यीय आयोजक समिति चयन गरेको छ ।
- सो भेलाबाट चैत्र १२ गते शनिवारका दिन जिल्ला अधिवेशन गर्ने निर्णय समेत गरेको आयोजक समितिले जनाएको छ ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड
सामाजिक सञ्जालमा भ्रामक तथा उत्तेजक सामग्री प्रसारण नगर्न सप्तरी प्रशासनको आग्रह
पोषणमैत्री स्वास्थ्य संस्था घोषणा
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
प्रतिक्रिया
० प्रतिक्रिया