दैनिक समाचारदाता
राजविराज, २३ असार ।
सप्तरी जिल्लाको पहिलो नीजि बैंक सनराईजले जिल्ला भर आफ्नो शाखा बिस्तार गर्न तत्परता देखाएको छ ।
यसैबीच बैंकले जिल्लाको खड्क नगरपालिका ७ स्थित कल्याणपुरमा आफ्ना ११७औं शाखा बिस्तार गरेको छ ।
बैंकद्वारा आयोजित एक कार्यक्रममा खड्क नगरपालिकाका प्रमुख मो. हेमायु हँक र बैंक सञ्चालक समितिका सदस्य बच्छ राज तातेडले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
आयोजित कार्यक्रममा स्थानीय अगुवा तथा ब्यापारीकोहरुको उल्लेख्य सहभागिता थियो भने बैंकका अन्य पदाधिकारीकोसमेत उपस्थिती थियो । क
ल्याणपुरमा स्थापना भएको सन्राईज बैंकको शाखाले यस क्षेत्रका आम जनतालाई सुविधा पु¥याउनेतर्फ कटिबद्ध रहने बैंकले प्रतिबद्धता ब्यक्त गरेका छ ।
सनराईज बैंकले नेपालभर ३६ वटा शाखारहित बैंकिङ्ग सेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा एटिएम मार्फत आफ्ना पाँच लाख बढी ग्राहकलाई सेवाप्रदान गर्दै आएको छ ।
यस्तै बैंकले जनताको सुविधालाई ख्याल गर्दै शाखा विस्तारको योजनासमेत जारी रहेको सञ्चालक समितिका सदस्य तातेडले जानकारी दिए ।
सनराइज बैंक अब सप्तरीको कल्याणपुरमा
सारांश
- यसैबीच बैंकले जिल्लाको खड्क नगरपालिका ७ स्थित कल्याणपुरमा आफ्ना ११७औं शाखा बिस्तार गरेको छ ।
- बैंकद्वारा आयोजित एक कार्यक्रममा खड्क नगरपालिकाका प्रमुख मो.
- हेमायु हँक र बैंक सञ्चालक समितिका सदस्य बच्छ राज तातेडले संयुक्त रुपमा शाखाको उद्घाटन गरे ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया