दैनिक समाचारदाता
काठमाडौं, १७ असोज ।
लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता राजकुमार लेखी आइतबार नेकपा एमालेमा प्रवेश गरेका छन् । उनले तीनदिन अघि लोसपाको सम्पूर्ण पदबाट राजिनामा दिएका थिए ।
थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री रहेका लेखी एमाले विधान महाधिवेशन स्थलमा पुगेर पार्टी प्रवेश गरेका हुन् । सो अवसरमा लेखीसहित ५५ जना एमालेमा प्रवेश गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका लेखीलाई नेकपा एमालेका महासचिव इश्वर पोखरलले टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।
यता लेखीसँगै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको सर्लाहीका नेता अमर धमला पनि एमालेमा प्रवेश गरेका छन् ।
लेखी एमालेमा प्रवेश
सारांश
- थारु कल्याणकारिणी सभाका पूर्वमहामन्त्री रहेका लेखी एमाले विधान महाधिवेशन स्थलमा पुगेर पार्टी प्रवेश गरेका हुन् ।
- सो अवसरमा लेखीसहित ५५ जना एमालेमा प्रवेश गरेका छन् ।
- नेपाल आदिवासी जनजाति महासंघका पूर्वअध्यक्षसमेत रहेका लेखीलाई नेकपा एमालेका महासचिव इश्वर पोखरलले टीका लगाई पार्टी प्रवेश गराएका हुन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ
रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते
चट्याङ लागेर बाबुछोरीको मृत्यु
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
प्रतिक्रिया
० प्रतिक्रिया