दैनिक समाचारदाता
राजविराज, १० चैत ।
एसइई परीक्षाको पहिलो दिन आईतबार सप्तरीको सबै ३४ वटै परिक्षा केन्द्रमा जिल्ला बाल कल्याण समितिको अगुवाईमा सेनेटरी प्याड वितरण गरिएको छ ।
समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षामा सहभागी हुने कतिपय छात्रा परीक्षार्थीमा परीक्षाको समयमा रजस्वला (महिनावारी) हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सेनेटरी प्याड वितरण गरिएको बताए ।
परीक्षा अनुगमनका क्रममा प्रजिअ पौडेल, प्रहरी उपरीक्षक विष्ट, सशस्त्र प्रहरी उपरीक्षक थापा तथा समितिका सदस्य सचिव वैद्यनाथ झा लगायतले केन्द्राध्यक्षहरुलाई परीक्षामा सहभागी छात्राहरुको संख्या अनुसारको सेनेटरी प्याड हस्तान्तरण गरेका थिए ।
परीक्षा केन्द्रमा सेनेटरी प्याड वितरण
सारांश
- समितिका प्रमुख समेत रहेका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले परीक्षामा सहभागी हुने कतिपय छात्रा परीक्षार्थीमा परीक्षाको समयमा रजस्वला (महिनावारी) हुन सक्ने सम्भावनालाई ध्यानमा राखी सेनेटरी प्याड वितरण गरिएको बताए ।
- परीक्षा अनुगमनका क्रममा प्रजिअ पौडेल, प्रहरी उपरीक्षक विष्ट, सशस्त्र प्रहरी उपरीक्षक थापा तथा समितिका सदस्य सचिव वैद्यनाथ झा लगायतले केन्द्राध्यक्षहरुलाई परीक्षामा सहभागी छात्राहरुको संख्या अनुसारको सेनेटरी प्याड हस्तान्तरण गरेका थिए ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
भारतीय प्रहरीले नेपाली भूमीबाट एक यूवकलाई पक्राउ गरि लगेको विरोधमा स्थानीयद्वारा प्रदर्शन तथा प्रहरी चौकी घेराउ
विद्यालयमा सुविधा बृद्धि भएपछी विद्यार्थी संख्या दोब्बर
राजविराज उच्च अदालत बारको अध्यक्षमा बलराम सिंह निर्वाचित
सुझावलाई प्राथमिकतामा राखेर अघि बढ्ने ः मन्त्री पोखरेल
राजविराज उच्च अदालत बार एशोसिएसनको आज निर्वाचन हुँदै, अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी
अस्पतालको प्रवेशद्वार नजिकै सुत्केरी प्रकरणः अस्पतालका डियुटी अफिसरसहित ६ जनालाई कामकाजबाट हटाइए
सुनिताले सुत्केरी महिला बबितालाई प्रदान गरिन राहत
प्रतिक्रिया
० प्रतिक्रिया