दैनिक समाचारदाता
राजविराज, ३० साउन ।
सप्तरीको शम्भुनाथ नगरपालिका ३ शम्भुनाथ मन्दिर जाने बाटोमा बुधबार एक अपरिचित पुरुषको शव फेला परेको छ ।
नाम थर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने अन्दाजी ५०÷५५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रुपनी तथा जिल्लाबाट खटेको प्रहरी टोलीले थप अनुसन्धान कार्य गरिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले हाल सम्म सनाखत हुन नसकेको ती पुरुषको शव चिन्नु हुने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।
अपरिचित पुरुषको शव फेला
सारांश
- नाम थर वतन नखुलेको तराई मुलुकको जस्तो देखिने अन्दाजी ५०÷५५ को पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
- प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय रुपनी तथा जिल्लाबाट खटेको प्रहरी टोलीले थप अनुसन्धान कार्य गरिरहेको छ ।
- जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी ढुण्डिराज नेउपानेले हाल सम्म सनाखत हुन नसकेको ती पुरुषको शव चिन्नु हुने जो कसैले नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न अनुरोध गरेका छन् ।
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
सम्बन्धित खबर
छुटाउनुभयो कि ?
सप्तरीको दुई पालिकामा अनिश्तिकालका लागि कर्फयु आदेश जारि
सप्तरीका राजनीतिक दलद्वारा सामाजिक सद्भाव, आपसी सहिष्णुता र शान्ति कायम राख्न संयुक्त अपिल
कल्याणपुरमा सामाजिक सद्भाव ¥याली
गोलबजारमा गोली लागेर एकको मृत्यु, एक गम्भिर घाइते, प्रदर्शनकारीले मोटरसाइकल र मल जलाए, गोलबजार र लहानमा कफ्र्यु
आगलागिमा लाखौंको क्षति, तीन पशुचौपाय मरे
सामाजिक सद्भाव कायम राख्न आग्रह
विगतको तुलनामा हवाई यात्रा गर्ने यात्रु घटे, रात्रिकालिन उडान भने अझै अनिश्चित
प्रतिक्रिया
० प्रतिक्रिया