लागुऔषधसहित दुई पक्राउ 

राजविराज राजविराज
|
बिहिबार, बैशाख २१, २०८०
|
|
७२ पटक हेरिएको
Shares
लागुऔषधसहित दुई पक्राउ 

सारांश

  •     ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटेको गस्ति टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.
  • ६प.
  • ७३४७ नं.

दैनिक समाचारदाता
राजविराज, २१ बैशाख ।   

    सप्तरीको बोदेबर्साइन नगरपालिका वडा नं. १० खडकपुरस्थित प्रहरीले मोटरसाइकलसहित दुई जनालाई बुधबार लागुऔषध पक्राउ गरेको छ । 
    ईलाका प्रहरी कार्यालय बोदेबर्साईनबाट खटेको गस्ति टोलिले दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको स.६प.७३४७ नं.को मोटरसाइकललाई शंका लागि रोकेर चेक जाँच गर्दा उक्त लागुऔषध फेला परेको प्रहरीले जनाएको छ । 
    जिल्लाको सुरुङगा ८ मलहनवा बस्ने ३४ वर्षिय धर्मदेव साह र सोहि मोटरसाइकल पछाडी सवार १९ वर्षिय अनिल कुमार साहलाई नवकार्भ १ सय पिस, ओलाडक ५० पिस र जेपसन १० पिस ट्याबलेटसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    लागुऔषधसहित नियन्त्रणमा लिईएका दुबैजनालाई इलाका प्रहरी कार्यालय कडरबोनामा ल्याई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 
 
प्रतिक्रिया

० प्रतिक्रिया

आफ्नो प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।

राजविराज दैनिक
राजविराज दैनिक
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

छुटाउनुभयो कि ?

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

एक लाख युवालाई रोजगारी सिर्जना गर्ने नीति सरकारले लिएको छ ः श्रम मन्त्री यादव

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

लोककल्याणकारी विज्ञापनको रकम कटौतीविरुद्ध देशव्यापी आन्दोलन गर्ने महासंघको निर्णय 

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

गजेन्द्रनारायण ंिसंह अस्पतालमा ९ बुंदे अस्पताल सेवा सुधार कार्यक्रम लागु      

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

जन ज्योतीले सुरु ग¥यो कृषि यान्त्रिककरण परियोजना कार्यक्रम

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

परीक्षा केन्द्र अन्यत्र सारिएको निर्णय पुनरावलोकन गर्न माँग गर्दै क्याम्पस प्रमुखको कार्यकक्षमा तालाबन्दी 

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

तारेख लिन आएका ब्यक्तीमाथी अदालत परिसर भित्रै कुटपिट गर्ने दुई पक्राउ

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

रोकिराखेको ट्याङकरमा इभी कार ठोकिदा चार जना घाइते

चट्याङ लागेर बाबुछोरीको मृत्यु

चट्याङ लागेर बाबुछोरीको मृत्यु